काठमाडौँ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हिजो एमालेको नयाँ भवनमा बालिका खड्काले अपशव्द प्रयोग गरेपछि त्यसको प्रतिउत्तरमा मुख्यमन्त्रीको श्रीमती जाङ्मु इन शेर्पा ले लामो शव्द खर्च गरेकी छिन्।बिहीबार बालिका खड्काले मुख्यमन्त्री शेरधन राईलाई समाजले पचाउनै नसक्दै शव्दहरु प्रयोग गर्दै गा”लि गरेको भिडिओहरु..।

केही सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । उक्त भिडि‌ओ सार्वजनिक भएपछि जाङ्मुले सामाजिक सञ्जार र युट्युवमा भा”इरल बनाइएको घटना र वि’षयले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएकी छिन् ।उनी लेख्छिन् “मेरो श्रीमान बि’रुद्व बिगत लामो समय देखि चरि’त्र ह’त्या मात्र होइन,

वहाँको ब्य’क्तिगत र रा’जनैतिक जीवन समाप्त गर्ने। जुन सु’नियोजीत षड्यन्त्र हुदै आएको कुरामा म राम्रो जानकार छु !म पनि एउटा सचेत महिला हुँ न्या”य अ’न्याय सबै कुरा बुझ्छु त्यति मात्र होइन, अ’न्यायको बिरुद्व बोल्ने र ल”डने सामाजिक सेवा कर्मी पनि हुँ !तर बिना प्रमाण,बिना ग’ल्ति दो’ष बिना एउटा महिला यो ह’द सम्मका महिला हरु पनि हुँदा रहेछन।

भन्ने आम महिलालाई क’लंकित पार्ने जुन ह’र्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दु’खद छ!”जाङ्मुले आफ्नो श्रीमानले पीडीत ब’नाएको एउटा सानो मात्रै प्र’माण भए पनि श्री’मान्लाई कारवाहीको ला’गि का’नूनी क’ठघरामा उ’भ्याउन आ’फू तयार गरेको बताए की छिन् ।

उनले केही का’गजातका त’स्विरहरु पनि राखेकी छिन् । एक तस्विरमा बालिका खड्काले ह’स्ताक्षर गरेको देखिन्छ २०७७ साल असोज ६ गतेको उक्त का’गजातमा लेखिएको छ ।लगातार पछिल्ला समयसम्म अरुकै दु”रुत्साहनमा परी मैले अ’दालतमा मुद्दा दा’यर गर्न पुगे, तर मैले दा’यर गरेका

व्यहोरा र त्यहाँ मैले दावी ग’रेका अंश मुद्वा प्रमाणित गर्ने आ’धार म संग केही नभएकाले मैले ठु”ला भुल र ग’ल्ति गरेका महसुस गरी आफ्ना सबै कमी कमजारी स्वीकार गरी मुद्वा समेत फिर्ता ग’रिसकेकेका कुरा अ’वगत ग’राउद छु।”यसरी पूर्व सं’चारमन्त्री तथा” मुख्यमन्त्री शेरधन राई..।

बि”रुद्व लाग्न मलाई दु’रुत्साहन गर्ने हरुले गर्दा नै आफ्ना  रा’जनीतिक अ’भिष्ट पूरा गर्नेगरी मेरा भ’विष्य माथि समेत खेलवाड गर्ने काम गरेका ठ’हर सहित म यस प्रकारका यि ग’लत प्र’योग र दु’रुत्साहनबाट पछाडी हटेकी हुँ। बिहीबार बालिका खड्काले व्यवहार देखेर केही व्यक्तिहरु उनी

मानसिक रोगी भएको हुनसक्ने बताउँछन् एकजना महिला यसरी पटक पटक किन आ”क्रोशित हुन्छिन् वास्तविकता के हो य’सबारे सत्यतथ्य कारवाही गर्नुपर्ने उ’नीहरुको माग छ ।राप्रपाका नेता मोहन श्रेष्ठ भन्छन् ”राजनीति क’र्मी.. बालिका खड्का मानसिक रुपमा ठिक छैनन् भने।

उनको उ’पचारको व्यवस्था हुनुपर्छ, मानसिक रु’पमा ठिक छिन् भने उनले लगाए को आ’रोपको छा’नबिन हुनैपर्छ । दोषी ठहरिए आ’रोपित शेरधर रा’इमाथि कार’बाही हुनुपर्छ । सत्ताको आडमा पीडित महिला यसरी सडकमा रुँदै हिड्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।”

यो पनि काठमाण्डौ।हिजो देखिएको एक दृष्यले धेरैको ध्यानकेन्द्रित गरेको छ। विषय पुरानो भए पनि फेरि सतहमा आएको छ र यदि उक्सावटमा चरि”त्र ह’त्या गरेको हो भने बालिका माथी कारवाहि गर्नु पर्छ हैन भने अब मुख्य मन्त्री शेरधन माथी पनि छा”नविन हुनुपर्छ भन्दै।

विभिन्न क्षेत्रका ब्यक्तिहरुले माग राख्नु भएको छ एमालेको नयाँपार्टी  का’र्यालय  थापाथली बाट नै बालिका ख’ड्का प’क्राउ परेकी छिन्।प्र’देश  १  का  मुख्यमन्त्री  शेर धन राईलाई गालीगलौज गरेको आ’रो’पमा उनलाई  प्र’हरी ले प’क्राउ गरेको हो।बिहीबार थापाथली सरेको पार्टी कार्या लयमा खड्का पुगेकी थिइन्। 

खड्कालाई पार्टी का’र्यालय  परिसरबाट  प’क्राउ  गरिएको महानगरीय प्र’हरी परिसर काठमाडौंले जनाएको छखड्का लाई अहिले सिंहदरबार वृत्तमा राखिए  को छ । मुख्यमन्त्री राई र खड्काबीच लामो  समयदेखि  विवाद  छ। खड्काले राईलाई  यौ’न  शो’षण  गरेको  आ’रो’प  लगाउँदै  आएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News