कञ्चनपुर– कृष्णपुर नगरपालिका–६ बालुवा फाँटामा स्वदेशी कच्चा प’दार्थमा आधारित रासायनिक मल  का ‘राखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फ’र्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।

‘कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो च’रणमा पो टास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि उत्पादन गर्छौँ”, कारखानाका सञ्चालक उमाकान्त जोशीले भन्नुभयो, “आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि ब’ढाइन्छ ।”

‘मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उहाँले बताउ नुभयो । कारखानाका लागि आवश्यक पर्ने अन्य रासाय निक पदार्थ, मेसिन लगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ ।

‘कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ । कारखाना   का लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कार खाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।

‘कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्ग फिट रहेको छ । साझेदारी फार्मका रूपमा दुई उद्योगीले का’रखाना सञ्चालन गर्दैछन् । उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

‘कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजना का रूपमा लिए  को बताउनुभयो । “बाली लगाउ ने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हँुदै आएको छ”, उहाँले भन्नुभयो, “मल कारखानाले गुणस्तरीय मल उत्पा दन गरे ।

‘सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन् ।” कार खाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उहाँले बताउनु   भयो ।ओएस नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News