मुम्बई: भारतको  महाराष्ट्र  प्रा’न्तस्थित  एक  अस्पतालमा शुक्रबार बिहान आगलागी हुँदा उपचाररत १३  जना  कोरो ना सं’क्रमितको मृ’त्यु भएको छ । भारतीय  सञ्चार  माध्य मका अनुसार विजय भल्लाह अ’स्पतालको सघन  उपचार कक्ष (आईसीयू) मा उपचाररत कोरोना सं’क्रमितको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका रहेको बताइएको  छ ‘घ’टना हुँदा करिब ९० जना जति बि’रामीहरू अस्पतालमा भर्ना गरिएका थिए’, अस्पतालका प्र’मुख का’र्यकारी अ’धि कृत (सीईओ) दिलिप शाहले भने ।  जसमध्ये  आईसीयूमा १७ जना   कोरोना  सं’क्रमितको  उपचार  भइरहेको  उनले बताए ।

आगलागी हुँदा अस्पतालमा चिकित्सकहरू नरहेको  कति पयले बताएका छन् । तर सीईओ  शाहले  त्यसबेला  पनि अस्पतालमा चिकित्सकहरू रहेको बताएका  छन् । उनले अस्पतालमा सबै अग्नि सु’रक्षाका उपायहरू अपनाइएको पनि दाबी गरेका छन् ।

यसअघि पनि म’हाराष्ट्रको नाशिकमा अक्सिजन चुहावट भएपछि २४ कोरोना सं’क्रमितको ज्यान गएको  थियो । अस्पतालमा आ’गलागी हुँदा आईसीयूमा उ’पचाररत १३ कोरोना सं’क्रमितको मृ’त्यु !स्रोत  अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News