
‘काठमाडौं १० बैशाख । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परि’षद्का अध्यक्ष डा बाबुराम भट्टराई आफ्नो पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता(अभियन्ता,समर्थक र जनस मुदायमा हार्दिक वधाइ तथा शुभकामना दिएका छन् ।’
‘आज तत्कालिन राजपा र संघीय समाजवादी पार्टी मिले र जसपा बनेको एक वर्ष पुरा भएको छ । पछि’ल्लो समय जसपा र सरकारसँग सत्ता समिकरणको विषय मा छलफल भइरहेको छ भने अध्यक्ष महन्थ ठाकुर प्रधान मन्त्री केपी शर्मा ओ’लीसँग सहकार्यको पक्षमा देखिएका छन्’
‘भने अर्का अध्यक्ष उपेन्द्र यादव तथा बाबुराम भट्टराईले भने ओलीलाई सरकारबाट विदा गर्ने पक्षमा रहेका छन् । नेता भट्टराईले आज ट्वीटर मार्फत शुभकामना दिए का हुन् । भट्टराईले लेखका छन् ,
‘जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना!
‘हिमालरपहाडरतराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं!”
यो पनि,,कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने
‘काठमाडौं-कोभिड–१९ (को’रोना भा’इरस) सं’क्र’मितको उद्धा’रका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । बिहीबार प्रदेश विपद् व्यवस्था पन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो ।
‘भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।यो समाचार आजको नागरिक दैनिकमा छ ।