काठमाण्डौं धराहराको वास्ताविक तस्विरहरु हेर्नुस् सबैले एक शेयर गर्नुस् ।नेकपा ए”मालेका अध्यक्ष तथा” प्रधान मन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं सांसद माधव कुमार नेपालले सं”युक्त रूपमा नागपोखरी स्थित मेरियट होटलको भेटघाट कक्षको झ्या’लबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।

“ओली र नेपाल मेरियट होटलमा भेटवार्ताका लागि गएका थिए । बुधबार साँझ पनि दुई नेता’बीच मेरियट हो’टलमा छलफल भएको थियो र बिहीबार पुन कुराकानी हुने भनिए को थियो । त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु हुन लागेको हो ।बुधबार भएको भेटवार्ता मा अध्यक्ष ओलीले पार्टीमा आएको ।

उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए ।यो पनि हामीले हाम्रो ध”राहरा भु’कम्पले भ’त्काए पछि कति सम्झिए का थियौ। उति राम्रो ठडिएको धराहरा भवना अवशेसमा परिवर्तन भए पछि पुनह ठडिएको छ।

सुनको गजुर राखिसकेको छ यो हामी सबैको लागि खुसि को सन्देश हो। र अबपुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।धर”हरामा गजुर स्थापना गरिएको छ ।पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहरा को टुप्पोमा राखिएको हो ।२०७२ वैशाखको भू’कम्पमा भत्किएको धरहरा।

पुनर्निर्माण सँगै प्रधानमन्त्री केपीशर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै छन्  लगभग ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित रकम लागत रहेको छ।धरहराको पुनर्निर्माणमा साढे तीनसय मजदुरले काम गर्दै आएका छन् साथै यसको निर्माण ठेक्का जी”आईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

रातमा देखिने दृष्य सहितको तस्विर साभार सञ्जाल

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ धरहरामा गजुर स्थापना गरिएको छ पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर..!आइतबार धरहरा को टुप्पोमा राखिएको हो र अब २०७२ वैशाखको भूकम्प मा भत्किएको धरहरा पुन र्निर्माण सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब यही

वैशाख ११ गते उद्घाटन गर्दै छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनु”मानित लागत रहेको धरहराको।“पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

आम नेपालीहरुको रकम बाट अझ भनुम जनस्तर बाट बनेको यो देशको एउटा गरिमा हो सान हो।अब छिट्टै फेरि पनि हामीले धराहराको अ’वलोकन गर्न पाउ’नेछौ”।लामो समयको अन्तरविरोध पछि नेपाल र ओली विच भेटवार्ता भएको हो र श्रोतका अनुसार झण्डै घण्टौसम्म ओली बोली रहे र नेपाल सुनिरहेका थिए।

दिनमा देखिने दृष्य। एक पत्रकारले पत्रिकाको लागि खिचेको तस्विर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News