
काठमाडौं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन्।स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ तर,झलनाथ खनाल र माधवकुमार नेपालतर्फ का कसैलाई पनि राखिएको छैन अब के कस्तो प्रतिक्रिया आउछ नेपाल’खनाल बाट स्थायी कमिटी मा केपी शर्मा ओली,वामदेव
गौतम,ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, किरण गुरुङ, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, टोपबहादुर रायमाझी, त्यस्तै लेखराज भट्ट,त्यसैगरी सत्यनारायण मण्डल,मणि थापा ,र विष्णु रिमाल छबिलाल विश्वकर्मा, रघुवीर महासेठ,केशब बडाल र पुष्पराज कँडेल छन् ।
“एमालेको नवौं महाधिवेशन बाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो हित २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपक भट्टले स्पष्टीकरण दिएका छैनन् ।
“अरुको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको एक नेताले बताए । यद्यपि एउटै प्रकृतिको आएकाले कतै बसेर निर्णय गरेर लेखेको जस्तो देखिएको उनले बताए । सांसद गणेश पहाडी र हिरा केसीले मूलधारमा लाग्ने प्रतिवद्धता जनाएको तथा जयकुमार राई,सोम पाण्डे कल्याणी खड्का “ले सुझावस”हित स्पष्टीकरण दिएको रि’पोर्टिङ बैठ’कमा भएको छ ।
स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुट गत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई स्पेस दिने तर निहुँ खोजेर उदण्डता देखाउनेलाई कारबाही गर्ने नेताहरुले बताएका छन् ।नेताहरुको स्पष्टीकरण र व्यवहार अध्ययन गरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटी लाई दिने निर्णय शुक्रबारको बैठकले गरेको नेताले बताए साभार:साईबर सेना