
निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच को विवा`द अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिब`द्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए ।
तर पनि यी दुबैको वि`वा`द अझै नसुल्भिएको उनीहरु ले मिडियामा दिइरहेको प्रतिक्रि`याबाट अनुमान लगाउन सकिन्छ ।छविराज ओझाले शिल्पालाई स्टाटसमा लेखेका छन्यस्तो छ छविको स्टेटस:शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बि च्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं छातिमा हात राखे र आज एक्छिनलाई..
आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आ` रो`पहरु सत्य छन यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहा`रा बनेर बस्न सक्नुहुन्छ
भने, म पनि मेरा क`मि कम`जोरीहरु सच्याएर गा` न्धी`बादी भएर बस्न सक्छु ।अरुको कुरा नसुन्नुस, आ उनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ ।’
‘हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टा`एर हेर्नुस आज सम्म मैले कुनै पनि श्री मतिलाई अ,न्या,यमा पारेको छैन । तपाइलाइ पनि पार्दिन ।’
‘मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भ यो । म फेरि पनि भन्दैछु, सन्सार को कुनै पनि अदा`ल तमा जानू पर्दैन ।’
छबी ओझाको अदा`लतमा सिधै आउनुस । तपाइले न्या`य पाउनु हुन्छ । पूरा भिडियो सामाग्री ।