काठमाडौं अन्तमा लक्ष्मीले उक्साहटमा लागेर अधिकार कर्मी र केहि मिडियाको लहलहैमा लागेर १० लाख किशोर बाट लिने लोभमा पनि यो सब गरेको खुलासा गरेकी छिन् र अधिकार कर्मीले नै सबै फोन मेसेज गर्ने गरेको र सबै बेहुली बन्ने सम्मको नाटक पनि उनिहरुले नै रचेको स्पष्ट पारेकी छन् र आत्माग्लानी भएको महशुस गरेकी छिन

नेपाली सि’नेमाका चर्चित ना’यक किशोर खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम “गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका ख”तिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् श्रो’तका अनुसार उनलाई त’त्काल उ’दार गरि ह’स्पि’टल लगिएको थियो ।

क’लाकार किशोर खतिवडा मा’थि लक्ष्मीले श्री’मान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।उनले मि’डिया मा सो कुरा सा’र्वजनिक गरेपछि किशोर पनि सा’र्वज’निक भएका थिए । क’ला’कार खतिवडाले बि’गत ३ वर्षदेखि बि ‘वाहको आ’श्वासन दिएर आफुलाई प्र’योग गरेर ला’खौं र’कम समेत ल’गेको आ’रोप लक्ष्मी गदालले ल’गा’एकी थिईन।

केहिदिन दिनदेखि मिडियामा च`र्चा पाएको किशोर खति वडा र लक्ष्मी गदाल बिचको बि`बाद टुं`गी`एको छ ।उनी हरुले अब एक अर्काले दो’ष नलगाउने मिलेर अगाडी बढ्ने भन्दै अं`कमा`ल गरेर यो बिषयलाई टुं`गा`एका हुन् ।इन्फो काठमाडौं नामक युटुब च्यानलबाट लक्ष्मी

गदालले नायक किशोर खतिवडाले आफुलाई धो`का दिएको बताएपछी यो बिषय स`तहमा आएको थियो । लक्ष्मी गदालले मैले ग`ल्ती गरेँ मा`फी देउ भन्दै मिडिया मा आएपछि नायक किशार खतिवडापनि मिडियामा आएर लक्ष्मी गदाल संग एकै ठाउमा बसेर कुरा गर्ने बताएका थिए ।

किशोरले आफुलाई धो`का दिएको भन्दै मिडियामा आएकी लक्ष्मीले हिजो मात्र बोली फेरेकी थिइन ।लक्ष्मी गदालले महिला अधिकार क’र्मीको ल’हल`हैमा लागेर किशोरलाई झु’टो आ`रोप लागाएको बताएकि थिइन ।उनले भनेकी छन् ;’यो तिन जनाको प्लेनमा भएको थियो मलाई किशोरले भद्रकाली मन्दिरमा बोलाएको हैन ।

उनीहरुले भने यति गरेपछि किशोरबाट १० लाख रुपैया आउछ तिमि ८ लाख राख २ लाख हामीलाई देउ’ भनेर उनीहरुले प्लान बनाएको बताएकी थिइन ।आफुले किशोर संग १० लाख पैसा छैन भनेर भन्दा पनि उनीहरुले किशोर लाई जे’ल हा’ल्ने पर्छ सबै हामी गर्छौ भनेर उनीहरुले नै आफुलाई गर्न लगाएको बताएकीथिइन ।

भद्रकाली मन्दिरमा महिला अधिकारकर्मीले नै आफ्नो सिक्री खोलेर लगाउन दिएको समेत उनले खुलाशा गरेकी थिइन ।क्यामेराको अगाडी नै उनीहरुले यो’जनाब`द्द तरिकाले रु`वाउँन लागाएको समेत उनले आरोप लगाए की थिइन ।उनले मा’फी माग्दै भनेकी थिइन  म किशोर जी संग मा’फी माग्न चाहन्छु मैले भ्यूजको लागी अरुको ल’ह लहैमा लागेर यस्तो गरेको हो म किशोर खतिवडा जे’ल गएको हेर्न चाहन्नँ ।

मलाई फिल्मको जस्तै गरि अभिनय गर्न लगाइयो ।उनले आफुलाई किशोरले जा’तीय कुरा गर्दै नगरेको समेत बताएकी थिइन । महिला अ’धिकारकर्मीले नै किशोरले कु’टेकै हो भन्न लगाएको समेत खुला`शा गरेकी थिइन ।लक्ष्मीले आफुलाई माया गरेको मान्छेलाई सम्झेर आ`शु आएको समेत उनले बताएकी थिइन ।मन्दिरमा लाने यो सबै गर्ने महिला अ’धिकारकर्मीको प्लान रहेको उनले खुलाशा गरेकी थिइन ।

“मिडिया मा आएका किशोर ले पनि आफुले नगरेको यो आ`रो`प लगाएपछि निकै दु`ख लागेको बताएका थिए । “उनले आफुहरु तीन वर्ष देखि संगै रहे’को पनि स्वी’कार गरि सकेका छन् । हामी ३ वर्ष संगै बस्यौं,मैले माया गरेको मान्छे हो किशोरले भने, उनैले यस्तो अनावश्यक आरो`प लगाउँदा निकै नरा`म्रो लाग्यो ।अन्तत फेरि मिलन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News