काठमाडौं ।पत्रकार प्रका’श सुवेदीले एपीवान टेलिभजन मा चलाउने दुईवटा कार्यक्रम निलम्बन परेको छन्।सुवेदी ले एपीवान टेलिभिजनमा ‘ग्ल्याम’र गफ’ ‘रजतपट’ नामक मनोरञ्जन कार्यक्रम चलाउँथे।एपीवान टेलिभिजन बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै का’र्यक्रम नि’लम्बन गरे’को हो।

उनले नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छविओझा को विषयमा कार्यक्रम बनाएपछि एपीवान टेलि’भिजनमा उ’जुरी परेको थियो।सो कार्यक्रमको विष’यमा अदा’लतले पनि चासो दे”खाएपछि टेलि’भिजनको बोर्ड बैठक बसेको थियो।वैशाख २ गते बसेको बोर्ड बैठकले नायिका पोखरेल र उनका!

श्री’मान छ’वि ओझाका विषयमा थप कार्य’क्रम न’बनाउनू भनिएको थियो।सुवेदीका ती कार्यक्रममा प्रस्तुत गरिए’का विषयका का’रण यसअघि पनि विवादमा पर्ने गरेका थिए।त्य’हि बि’षयमा प्र’ष्ट पार्न सं’चालक सुबेदीले आफ्नो युटुब मार्फत शिल्पा पोखरेललाई चु’नौती दिएका छन ।

यो पनि नायीका शिल्पा पोखरेल सामाजिक सञ्जाल मा निकै चर्चामा छन् । उनी आफ्ना पति छवि ओझासंगको सम्बन्ध विच्छेदको मु द्दा का विषयमा चर्चामा रहेकी हुन् । टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले उनका बारेमा कार्यक्रम निर्माण गरे पछि शिल्पाले त्यसको प्रति क्रिया जनाएकी छन् ।

“हो आफ्नो बारेमा क”पोकल्पित कुरा प्रशारण गरेको भन्दै उनले प्रकाश सुवेदीको कार्यक्रम रजतपट एपीवान” एचडी टेलिभिजनवाट बन्द गराइदिएकी छन् ।”“टेलिभिजनवाट कार्यक्रम बन्द भएपछि प्रकाशले युट्युव मार्फत कार्यक्रम सञ्चालन थालेका छन् । छविका कारण फिल्ममा अवसर पाउन छोडेको

बताएकी शिल्पाको यहि शुक्रवार नै एक म्यु’जिक भिडियो सा”र्वजनिक भएको छ । ज्या’नलाई भो ख”तरा बोलको  गीतमा उनको अभिनय देख्न सकिन्छ ।”रविन्द्र रिमालसंग उनको जोडी निकै जमेको देखिएको छ अञ्जु पन्त  विक्रम जंग शाहको श्वरमा रहेको गीत सवस्त इ’न्टरट्रेन्मेण्टले सार्व जनिक गरेको छ । मार्फामा छायाँकन गरिएको म्युजिक यो भिडियोको निकै राम्रो सिन देखिन्छ ।”

सिने क्षेत्रको एक चर्चित नाम हो छविराज ओझा अर्थात् छबि बा । सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा छुट्टै छबि बनाउन सफल भैसकेका एक बलियो खम्बाको रुप मा पनि उनलाई चिन्न सकिन्छ त्यसो त छविराज ओझा कुनै अपरिचित नाम भने पक्कै होइन,

नेपाली चलचित्र क्षेत्रमा डिस्ट्रीब्युटरका रुपमा प्रबेश गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि नै निर्माता को रुपमा पनि चिनिन थालेका हुन। उनले नेपाली फिल्म क्षेत्र मा दर्जनौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने हरेक वर्ष जसो चलचित्र निर्माण गर्ने उनलाई बाघ निर्माताको रुपमा समेत चिन्न सकिन्छ ।”

“नेपाली सिने क्षेत्रमा ठुलो याग’दान पुर्याए पनि पछिल्लो समय अर्थात् नायिका सिल्पा पोखेरलसंग बिबाह बन्धनमा बाधिएको केहि वर्ष न”बित्दै विभिन्न लफ’डाको दलदलमा फस्न पुगे । हुनत सिने क्षेत्रका धेरै कलाकारहरु दिनप्रति दिन विवाद, आलोचना र ट्रोलको सिकारमा परिरहन्छन ।”

“विवाद, आलोचना र ट्रोलमा मात्र सिमित नभई नायक नायिकाहरु सम्बन्ध उथलपुथलमा पनि निकै अगाडि छन् । कहिले डिभोर्सका कुरा त कहिले झगडा का । झगडा र डिभोर्सको दलालबाट अझै पनि छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा पोख्रेल र निर्माता तथा डिस्ट्री ब्युटर छबिराज ओझा ।

यी २ को लफडा अझै पनि अदालतमा बिचाराधिन छ ।”
“त्यस्तै छबी केहि दिन अगाडी मात्र आफ्नी कान्छी श्रीमती सिल्पा पोख्रेलको बारेमा बोलेका छन् ।पुराना सिने पत्रकार प्रकाश सुबेदीको ग्ल्यामर गफ नामक कार्यक्रम मार्फत उन ले आफ्ना बिचारहरु ब्यक्त गरेका हुन् । ‘इज्जत पनि मेरै जाने,

श्रीमती पनि मेरै जाने अनि सम्पति पनि मेरै जाने’ यो त भएननी भन्दै आफु धेरै दर्दमा रहेको कुरा पनि उनले बताए का छन् । उनि भन्छन ‘४ वर्ष देखि सिनेमा बनाएको छैन, मानसिक तनाबमा छु सबै सम्पति रोक्का गरेको छ । सबै सम्पति रोक्का गरेकै कारण अहिले आफु कुनै पनि फिल्म निर्माण गर्ने अवस्था नभएको दाल भात सम्म कसरि खाने भन्ने अबस्थमा पुगेको उनले बताए ।”

“प्रकाशको अहिले कहाँबाट खादै हुनुहुन्छ भन्ने प्रश्नमा उनि भन्छन ‘साथीभाइहरुसंग १०-२० हजार माग्दै खादै छु ।’ अब त बाटोमा हिड्दा पनि अर्कातिर फर्केर हिड्नु हुन्छ होला भन्ने प्रश्नमा उनि भन्छन ‘सबैलाई अब त् सिल्पा जस्तो देख्छु, डर लाग्छ, अब त् पैला जस्तो बोल्दिन ।”

“कुरा गर्दै जादा फेरी प्रकाश सोध्छन अब कुनै बिहे गर्नु हुन्छ कि गर्नु हुदैन उनि भन्छन ‘अब कुनै पनि बिहे गर्दिन । र अन्तयमा भन्छन ‘अझै पनि सिल्पा जी आउनुस, डिभोर्स भको छैन,तपाई श्रीमती नै हो,गफ गरम मिलूम’। पछिल्लो समयको कुरा गर्ने हो भने शिल्पाको उजुरी पछि सुवेदीको २ ओटै कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ निलम्बनमा परेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News