काठमाण्डौं।” डा.सन्दुक रुईत जसको नाम लिदा गर्वले छात्ति चौडा हुन्छ। केहि समय अगि मात्र भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा.सन्दुक रुइत लगायत का दुई विशेषज्ञलाई सम्मान गरिएको थियो आँखा स्वास्थ्य सेवाको लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरी

अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्ड पाएका थिए।डा. सन्दुक रुइतले यस्ता अनेकौ राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु प्राप्त गरेका छन सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्र का निर्देशक हुन।

बिश्वविख्यात सरल कम लागतको मोति बिन्दुको चिकित्सा पध्दति ‘रुईतेक्टोमी’कासुरुवातकर्ता पनि हुन।उनले आपनै हातले एक लाखभन्दा बढीको मोतिया बिन्दु शल्यक्रिया गरेका छन्। एक पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइत लाई आज देशदुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

नेत्र चिकित्सक डाक्टर सन्दुक रुईतले हाल सम्म लाखौ मानिसलाई दृष्टि दिएका छन। अहिले पनि यहि निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ।,रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।

‘बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगत देखि देखि नै अन्धोपन हटाउने अभियानमा काम गरि रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।डा. रुइतसँगको सहकार्य मा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका दश लाख मा’निसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कुरा कोहलीले बताए ।

कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नु बराबर हो, जसले र उनीहरू लाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’कोहलीले भिडियो सन्देशमा भने ।उनको एक भिडियो भाईरल बने को छ जसको ब्याख्या गर्ने कुनै शब्द छैन हेरेर महशुस गर्नु होस्।

भिडियो अझै तल जानुस् यो पनि पढ्नुस् नायीका शिल्पा पोखरेल अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् । उनी आफ्ना पति छवि ओझासंगको सम्बन्ध विच्छेदको मु द्दा का विषयमा चर्चामा रहेकी हुन् ।”टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले उनका बारेमा कार्यक्रम निर्माण

गरेपछि शिल्पाले त्यसको प्रतिकृया जनाएकी छन्  आफ्नो बारेमा कपोकल्पित कुरा प्रशारण गरेको भन्दै उनले प्रकाश सुवेदीको कार्यक्रम रजतपट एपी वान टेलिभिजनवाट बन्द गराइदिएकी छन् ।”टेलिभिजनवाट कार्यक्रम बन्द भएपछि प्रकाशले युट्युव मार्फत कार्यक्रम सञ्चालन थालेका छन् ।

छविका कारण फिल्ममा अवसर पाउन छोडेको बताए   की शिल्पाको शुक्रवार एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्यानलाई भो खतरा बोलको गीतमा उनको अभिनय देख्न सकिन्छ ।”रविन्द्र रिमालसंग उनको जोडी निकै जमेको देखिएको  छ ।अञ्जु पन्त र विक्रमजंग शाह

को श्वरमा रहेको गीत सवस्त इन्टरट्रेन्मेण्टले सार्वजनिक गरेको छ  मार्फामा छायाँकन गरिएको म्युजिक भिडियोको निकै राम्रो सिन देखिन्छ ।आफ्नो बारेमा क’पोकल्पित कुरा प्रशारण गरेको भन्दै उनले प्रकाश सुवेदीको कार्यक्रम रजत पट एपीवान टेलिभिजनवाट बन्द गराइएकी छिन् भने टेलि भिजन वाट कार्यक्रम बन्द भए पछि प्रकाशले भने युट्युव मार्फत कार्यक्रम सञ्चालन थालेका छन् ।

सिने क्षेत्रको एक चर्चित नाम हो छविराज ओझा अर्थात् छबि बा । सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा छुट्टै छबि बनाउन सफल भैसकेका एक बलियो खम्बाको रुपमा पनि उनलाई चिन्न सकिन्छ त्यसो त छविराज ओझा कुनै अपरिचित नाम भने पक्कै होइन,

नेपाली चलचित्र क्षेत्रमा डिस्ट्रीब्युटरका रुपमा प्रबेश गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि नै निर्माता को रुपमा पनि चिनिन थालेका हुन। उनले नेपाली फिल्म क्षेत्र मा दर्जनौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने हरेक वर्ष जसो चलचित्र निर्माण गर्ने उनलाई बाघ निर्माताको रुपमा समेत चिन्न सकिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News