साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले एक नेपाली कामदारको उपचार गर्दा लागेको झ’न्डै दुई करोड ५० लाख रुपैयाँ (८ लाख २३ हजार रियाल)को मिनाहा गरिदिए को छ । अस्पतालले साढे दुई वर्षपछि ह’रैचा –९ ,मोरङका वेदबहादुर भुजेलको उपचार खर्च मि’नाहा गरिदिएको हो ।’

‘उपचार खर्चको बिल भुक्तानीगर्न नपरेपछि उनी बिही   बार स्वदेश फर्केका छन् । उपचार खर्च तिर्न नसकेपछि अस्पतालले साढे   दुई वर्षअघि रियाद स्थित  स्थानीय अ’दालतमा भुजेलविरु’द्ध मु’द्दा दायर गरेको थियो । रिया दस्थित नेपाली दूता वासले निरन्तर मु’द्दा फिर्ता    लिएर उपचारको बिल मिनाहगर्न अ’नु’रोध गर्दै आएको थियो ।

‘उहाँ गै’र’कानुनी हैसियतमा रहेर काम गरिरहेको अ’वस्था मा दु’र्घ’टनामा पर्नु भएको थियो । उहाँको उपचारको क्रम ‘मा खर्च भएको अस्पतालको बिल तिर्ने जिम्मा कसैले पनि लिएन ।’

‘उपचार खर्चको बिल कसैले तिर्न नमानेपछि अस्पतालले भुजेलवि’रुद्ध मु’द्दा दायार गरी दूतावासको जिम्मा लगाए को थियो’, साउदीका लागि नेपाली राजदूत  महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने,

‘दूतावासको अथक प्रयासको परिणामस्वरुप अस्पतालले दुई हप्ताअघि भुजेलवि’रुद्ध अदालतमा रहेको केस फिर्ता लिइदियो । त्योसँगै भुजेलको स्वदेश फिर्ती प्रक्रियाको बाटो खुल्यो ।’

‘साउदीमा कुनै पनि विदेशी नागरिकमाथि कुनै मुद्दा लागे सम्म साउदीबाट बाहिर निस्कन अनुमति दिइने गरेको छैन । भुजेल रियादस्थित एक कम्पनीमा काम गर्दागदै दु`र्घ’ट नामा परी परेका थिए । उपचारपछि उनी अढाई वर्षदेखि नै दू’तावासको सेल्टरमा थिए ।’

‘साउदी अरबको जुन कम्पनीमा काम गर्न आउनु भएको थियो, त्यो कम्पनी छोडेर अन्यन्त्र काम गर्दागर्दा कार `दु `र्घट´नामा पर्नुभयो,’ राजपुतले भने, ‘दु’र्घ’ट’नालगत्तै अस्पतालमा भर्ना गरिएको थियो ।’

‘करिब तीन महिनासम्म अचेत रहनुभयो । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाहपश्चात उहाँ को स्वास्थ्यमा सुधार आयो ।’अस्पताल बसाइ र उपचार खर्चको बिल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो ।’

‘अस्पतालको बिल निकै धेरै रहेको र गैरकानुनी हैसियतमा भएकोले उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखेपछि सुरुमा दूतावासले भुजेलको पहिलेको कम्पनी र म्यानपा वर कम्पनीसँग कु’राकानी गर्‍यो ।’

‘ती कम्पनीहरुले २५/२५ हजार साउदी रियाल बेहोर्ने गरी जम्मा ५० हजार रियालमा भुजेलको तर्फबाट एक जना कानुन व्यवसायी राखी प्रतिरक्षाको सुरुवात गरिएको थियो ,’ राजदूत राजपुतले भने, ‘दुई वर्षसम्म कुनै कानुनी प्रगति हुन सकेन ।’

‘तापनि दूतावास उनलाई नेपाल पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत रह्यो । अस्पतालको बिल तिर्न नसकिने भएपछि सो अस्पताललाई नै वेदबहादुर भुजेलको केस फिर्ता गर्न राजी तुल्याउनुको वि’कल्प केही थिएन ।’

‘भुजेलले आफू स्वदेश फिर्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘जिन्दगीमा नपाउनुसम्म दु:ख पाएँ । जे जस्तो भए पनि मलाई लामो समयसम्म दूतावासले शरण दिई राख्यो। घर आउन निकै समय लाग्छ जस्तो लागेको थियो’, उनले भने,‘दूतावासको सहयोगले घर फिर्न पाए । यसमै खुसी छु । यत्रो पैसा तिर्न परेन। कान्तिपुर।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News