काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगर का प्र’मुख (मेयर) विद्यासुन्दर शाक्ले बताएका छन् । शनि बार पुननिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै आज ओली नभइ राणा भएको भए यो टावरको नाम ‘केपी टाव र’ रहने उनले बताए ।

उनले भने, सायद आज ओली नभइ राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिए न ।उनका अनुसार राणाकालमा जति पनि दरबार, ऐतिहा सिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेका छन् ।

‘राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जय जयकार गर्ने प्रचलन रहेको पनि उनले बताएका छन् । तर अहिले केही काम गर्दा खाेइराे खन्ने प्रवृत्ति रहेकाे बताए । पुरानो धरहरालाई संरक्षण गरेर राख्ने नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको उनले बताए ।’

‘पहिलाे प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले बताए । अुनसार ०७४ को निर्वाचन पछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा उनले प्र’धानमन्त्री लाई धन्यवाद समेत दिए ।’

‘पछिल्लो समय काठमाडौंं धुलो , धु’वाँरहित भएको पनि उनको दाबी छ । गर्न सके केही पनि असम्भव नहुने बताउँ दै काठमाडौंलाई हेर्नलायक बनाउने पनि उनले घो’षणा गरे का छन् ।साथै दरबार हाइस्कुल र रानीपाेखरी पनि पुनर्नि र्माणपछि उद्घा’टन सम्पन्न भइसकेको उनले स्मरण गराए ।न्युज२४नेपाल।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News