काठमाण्डौं।”धराहरा भ’त्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।शनिबार पु’नर्निर्मित धरहराको उदघाटन कार्य क्रममा बल्खु का’ठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो।२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा।

भू”कम्प जाँदा उनी घाइते भएकी थिइन् ।गोरखाको बार पाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो ।धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो ।भूकम्पमा परी देशभर ८ हजार ९ सय बढी को ज्यान गएको थियो भने कयौं भौतिक संरचनाहरु नष्ट भएको थियो ।

“धरहराको उदघाटन कार्य’क्रममा प्रधानमन्त्री ओलीले पुन र्निर्माणमा योगदान पु’र्याएकाहरु “लाई पनि सम्मान गरेका छन् प्र’धानमन्त्रीले गरे साथै पुनर्निर्मित धराहराको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुन’र्निर्मित धरहराको पनि उद्घाटन गरेका छन् ।धरहरा रहेको स्थान सुन्धारा मा आज शनिबार बिहान

आयोजित एक कार्यक्रमका बीच समाननिय प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।धरहरामा राखिए को शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए ।त्यहाँ बाट पनि उनले काठमाडौं उपत्यकाको दृश्या वलोकन गरेका थिए ।लिफ्टबाट २० “औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गरे ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुन र्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुन र्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११तलाजस्तो देखिए पनि भित्रीभाग संरचना भने सुविधा सम्पन्न २२ तलाको छ ।

यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय छ पुन”र्निर्माण प्राधिकरण का “सचिव मणिराम गे”लालले जानकारी दिए ।१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो सो भुइँचालोले दुई तला भत्किएपछि ९ तला मा सीमित भएको थियो ।धरहराको उदघाटन गरिए पनि पुन र्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन ।

त्यसैले अहिले नै धरहरा अव”लोकन गर्न जान पाइँदैन र ।धरहरामा रंगरोगनको काम सकिएको छ र ।”हाल दुईवटा लिफ्ट ज’डान गरिएको छ ।य’द्यपि तत्काललाई एउटा मात्र लिफ्ट सं’चालन गरिएको छ ।पार्किङ क्षेत्र, बगैंचालगायत को काम पनि जारी छ ।२०७२ साल वैशाख १२ को

भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसा भित्र राख्ने योजना स”मेत “प्राधिकरण का सचिव गेलालले बताए ।गोरखाको बारपाक केन्द्रविन्दु भएर गए को भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।

“महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धर हरा बनाउन लगाएका थिए ।त्यसैले धरहरा लाई उहि भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम सेरले धराहरा भत्किदा पनि बाचेकी श्रेष्ठलाई प्रधानमन्त्री द्धारा सम्मान।

धराहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो।२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका

अवलोकन गर्नेक्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा धरहरा पूर्णरुपमा भत्किएको थियो । धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो । धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।धरहरा रहेको स्थान सुन्धारामा शनिबार बिहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २०  औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गरे ।२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो ।

धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संर चना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।धरहराको उदघाटन गरिए पनि पुनर्निर्माण को सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।धरहरामा रंगरोगन को काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिए को छ ।

यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणका सचिव गेलालले बताए ।गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।

महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम सेरले पुनर्निर्माण गराएका थिए ।

२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले अब आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा लाग अनुमान गरिएको र कोषबाट अपुग रकमहरु सरकारले नै व्यहोर्ने राष्ट्रिय पुन”र्निर्माण प्राधिकरणले जनाएको छ ।

पुनर्निर्माण गराएका थिए ।२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा लाग अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News