काठमाडौं । र्पूवप्रधानमन्त्री एवं जनता समाज वादी पार्टी का सं’घीय परिषद अध्यक्ष डा। बाबु’राम भट्टराई सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको बताउनु भए को छ ।सामाजिक सञ्जालमार्फत भट्टराईले अहिले  को पहिलो प्राथमिकता को’रोनाको दो’स्रो ल’हरबाट जनताको जीवन रक्षा भएको तर यसका लागि सरकारले   उ’चित क’दम नचाल्न बताउनु भएको हो ।’

‘भट्टराईले अ’नावश्यक शि’लान्यास र उद्घाटन को साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भे’न्टिले’टर  लगायत आ’वश्यक सामाग्रीको यु’द्ध’स्तरमा जोहो गर्न अपिल पनि गर्नुभएको छ । भारतीय सिमानामा आ’वश्यक व्यवस्थापन गरी म’हा’मारीबाट आम जनतालाई जोखाउन उहाँले सर कारसँग आ’ग्रह गर्नुभएको छ ।’

‘को’भिड–१९को घा’तक दो”स्रो लहरबाट  जीवन”रक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो ! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्था -पन गरौं,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामा ग्रीको यु’द्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला !

को’भिड-१९को घातक दोश्रो लहरबाट जीवन रक्षा आज को पैलो राष्ट्रिय प्राथमिकता हो!विश्वको हटस्पट   बनेको भारतसंगको खुला सीमानामा आ’वस्यक व्यवस्थापन गरौं।अस्पतालमा अक्सिजन सिलिन्डर,भेन्टिलेटर लगायत आव स्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं।  राममन्दिर  ,पशु -पतिका गजूर,भ्यूटावर धरहरा बनाउॅदै गरौंला!’

— Baburam Bhattarai (@brb1954) April 24, 2021

यो पनि,,ट्रे’न्डिङमा प्र’काश सपू’तको ‘मेरो पनि होइन र   यो देश ?’सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ यु’ट्युब ट्रे’न्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै यु’ट्युब च्या’नल बाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।’

‘सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देश प्रतिको गौरव र गुनासो मिश्रण छ । नेपाली सबैले स्वाभि मानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि   अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ’

‘सपुतले भन्नुभयो, हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्री य भावभूमि हो ।”राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपु’तसहितका क’लाकार ‘अना’गरिक समूह’ बनाएर प्रति स्पर्धामा भाग लिएको दृ’श्य भिडियोको शु’रुमा देखापर्छ ।’

‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ । आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ हुनुभएका सपुत भन्नुहुन्छ’

‘हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ’

‘नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् ।’

‘तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवे चना हुँदै जाला”, सपुतले भन्नुभयो, “गीत हाम्रै सामाजि  क मनोदशाको एउटा चित्रण हो । उहाँले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई   धि -क्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कु’ण्ठा मि’श्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाउनुभयो ।’

‘अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उहाँ बताउनुहुन्छ ।गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृ -तिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ ।’

‘बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनु भएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’ ‘गलब न्दी’ ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत   युट्युबमा सर्वाधिक रुचाइएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News