
चितवन — चि’तवनको भरतपुर महानगर पालिका– १ ठिमुरा र तनहुँको दे’वघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मो’टर गुड्ने पुल पुनः भ’त्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बे’पत्ता भएका छन् ।’
‘चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनु सार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना म’जदुरहरु त्रिशुलीमा बगेका थिए । ब’गेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालय का प्रहरी नि’रीक्ष क देवराज काफ्लेले बताए ।’
‘फर्मा खो’ल्ने क्रममा म’जदुरहरु नदीमा खसे को सूचना छ । उ’द्धार भएका ८ जनामध्ये उपचारका क्र’ममा एकजना को नि`ध’न भयो । अरुको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उ’पचार भइरहेको छ,’
‘प्रहरी निरीक्षक काफ्लेले भने । उनले दुईजना म’जदुर हरु त्रिशुली नदीमा हराइरहेको र उनी हरुको गोताखोरले खोजी गरी रहेको बताए ।’
‘न’दीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा सम्झौता भएको थियो । तर बनेर नसकिदै गएको चैत २४ गते राति अ’चा’नक त्यो पुल कामै नलाग्ने गरेर भ’त्केको थियो ।’
‘सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ ।’
‘कं’क्रि’टका ४०/४० मिटरका तीनवटा र स्टील को एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कं’क्रिट’को स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।’
‘अघिल्लो पटक कं’क्रिटको जसरी यो पटक फेरि स्टीलको स्पा’न भत्कँदा मजदुरहरु बेपत्ता भए को भन्ने ख’बर छ । केहीको उ’द्धार र उपचार भइरहेको छ,’
‘डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनि यर शिव खनालले भने । यो पुल निर्माणको ठेक्का इलाइ ट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् । यो समाचार आजको कान्तिपुरमा छ।