‘१२ वैशाख, काठमाडौं । ‘परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवा लीले त’त्काल देशभर ल’कडाउन नगर्ने बताएका छन् । ल’कडाउन को”रोना सं`क्र’मण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटा रमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्र कारहरुसँग कु’रा गर्दै उनले भने’,

‘अहिले त’त्काल हामी ने’शनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वा’स्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’ उनले अर्थतन्त्र र जनजीविका मा लकडाउनले प्रभाव नपरोस् भन्ने सरका रको चाहना रहेको बताए ।ल’कडाउनले एकछिन  लाई को’भिडको चेन ब्रे’क गर्छ र अलिकति पुस गर्ने मात्रै हो ।’

‘आफैंमा अ’न्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, भर्खर–भ’र्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले    सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नप’रोस् भन्ने सरकारको चाहना छ ।’

‘त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’अनलाइन खबरबाट।

यो पनि,,ठिमुराको पुल फेरि भ’त्कियो : एकको मृ’त्यु, दु’ईजना नदीमा बे’पत्ता’चितवन — चि’तवनको भरतपुर महानगर पालिका– १ ठिमुरा र तनहुँको दे’वघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मो’टर गुड्ने पुल पुनः भ’त्कँ दा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बे’पत्ता भएका छन् ।’

‘चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनु सार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना म’जदुरहरु त्रिशुलीमा बगेका थिए । ब’गेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालय का प्रहरी नि’रीक्ष क देवराज काफ्लेले बताए ।’

‘फर्मा खो’ल्ने क्रममा म’जदुरहरु नदीमा खसे को सूचना   छ । उ’द्धार भएका ८ जनामध्ये उपचारका क्र’ममा एक जनाको नि`ध’न भयो । अरुको चितवन मेडिकल कलेज को शिक्षण अस्पतालमा उ’पचार भइरहेको छ,’

‘प्रहरी निरीक्षक काफ्लेले भने । उनले दुईजना म’जदुरहरु त्रिशुली नदीमा हराइरहेको र उनी हरुको गोताखोरले खोजी गरी रहेको बताए ।’

‘न’दीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा सम्झौता भएको थियो । तर बनेर नसकिदै गएको चैत २४ गते राति अ’चा’नक त्यो पुल कामै नलाग्ने गरेर भ’त्केको थियो ।’

‘सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ ।’

‘कं’क्रि’टका ४०/४० मिटरका तीनवटा र स्टील को एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कं’क्रिट’को स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।’

‘अघिल्लो पटक कं’क्रिटको जसरी यो पटक फेरि स्टीलको स्पा’न भत्कँदा मजदुरहरु बेपत्ता भए को भन्ने ख’बर छ । केहीको उ’द्धार र उपचार भइरहेको छ,’

‘डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनि यर शिव खनालले भने । यो पुल निर्माणको ठेक्का इला इट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News