महानगरीय प्रहरी परिसर काठमाडौंले प’क्राउ पू’र्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालय बाटै प’क्राउ गरेको हो। वि’द्युतीय कारोबार ऐन र राज्यविरू’द्ध कसुरसम्बन्धी मु’द्दामा तामाङ लाई पक्राउ गरेको प’क्राउ पूर्जीमा उल्लेख छ।काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइन को कार्यालय बाहिर बाट प’क्राउ गरेको सेतोपाटी लाई बताए।उक्त अनलाइनले केही दिनअघि  प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय गु’प्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौ ता भएको भन्दै  समाचार  छापेको थियो। उक्त समाचार पु’ष्टि नभएपछि उक्त अनलाइनले क्ष’मा समेत मागेको थियो।

‘तामाङलाई प’क्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए। यसअघि पाटन उच्च अदालत समाचार लेखेकै आ धारमा पत्रकारलाई प’क्राउ नगर्न प्रहरीका नाममा आदेश दिएको थियो।श्रोत सेतोपाटी।

यो पनि,,मेरो  पनि हैन र यो  देश’ बाट फेरि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपूत (भिडियो सहित)

‘बोला माया’ र ‘गालबन्दी च्यातियो’ जस्ता गीतबाट प्र’शंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चा मा छन्। उनको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ छोटो समयमै   युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुगको छ।शुक्रबार गा’यक प्रकाशले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको यो गीतमा स्वर, शब्द र संगीत उनकै छ।’

‘गी’तबारे प्रकाशले भनेका छन्, ‘मेरो पनि हैन र यो देश   !” एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो। यो गीतको टु’क्काहरुमा आमनागरिकका गुनासो राखिएका छन् भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक वि’विधता लाई स’मेट्ने प्र’यास गरिएको छ।’

‘वैदेशिक रो’जगारीका दु:ख र बलात्कारवि’रुद्ध स’चेत   ना जगा’उने गीत बनाएर समा’जप्रति स’रोकार देखाउँदै आएका प्रकाशको यस पटक झ’ण्डा र भू’गो’लभन्दा हिमा ल, पहाड र तराई का आममानिसका भोगाइ र राष्ट्रिय सम स्यालाई गीतको विषय बनाएका छन।’

ट्रे’न्डिङमा प्र’काश सपू’तको ‘मेरो पनि होइन र यो देश ?’सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र    यो देश ?’ यु’ट्युब ट्रे’न्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै यु’ट्युब च्या’नल बाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।’

‘सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्र तिको गौरव र गुनासो मिश्रण छ । नेपाली सबैले स्वाभि मानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ’

‘सपुतले भन्नुभयो, हरेक नागरिकले आत्मगौरवका साथ   र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”राष्ट्रव्यापी प्रतिभाको खोजी कार्य क्रममा सपु’तसहितका क’लाकार ‘अना’गरिक समूह’ बना एर प्रतिस्पर्धामा भाग लिएको दृ’श्य भिडियोको शु’रुमा देखापर्छ ।’

‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ । आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ हुनुभएका सपुत भन्नुहुन्छ’

‘हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ’

‘नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।”सपुतले आफँै रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् ।’

‘तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवे चना हुँदै जाला”, सपुतले भन्नुभयो, “गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो । उहाँले देशका विभिन्न ठाउँ मा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो÷विकसित देशमा जन्मन पाएको भए पनि हुने जस्ता गुनासो र कु’ण्ठा मि’श्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाउनुभयो ।’

‘अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उहाँ बताउनुहुन्छ ।गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृ तिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ ।’

‘बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनु भएका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’ ‘गलब न्दी’ ‘फुटेका चुरा  ’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News