काठमाण्डौं ।” प्रहरीले प”क्राउ गरेको अनिस तमाङका पुराना स्टा’टसहरु भा’ईरल भएको छ उनले  प्रधानमन्त्री केपीओलीको एक तस्विर शेयर गर्दै टिप्पनी गरेको देखिन्छ यहि वि”षयलाई लिएर धेरैले प्रश्न गरेका छन र अब जेलमा स’डाउनु पर्ने मा’ग समेत गरे’का छन।हुनत स्वतन्त्र मानिस प्राय भेटिन मुस्किल छ।

तर स्वतन्त्र पत्रकारिता भन्दै विपक्षको विषयमा समचार बनाएको आरोप उज्यालो टिमलाई ज्ञानेन्द्र शाहिले लगाए का छन उनले आफ्नो बारेमा उज्यालोले लेखेको समचार को स्क्रिन सुट शेयर गर्दै टिप्पनी गरेका हुन। उनका पुराना तस्विरहरु भा”ईरल गराउदै सामाजिक सञ्जाल मा प्रचण्ड को निजि पत्रकार भन्दै टिप्पनी गरिए को छ।

“प्रधानमन्त्री केपी शर्मा ओली सँग सम्बन्धित विषयमा समचार प्रकासन भए पछि स्पष्टिकरण मागेको र उज्यालो अनलाईनले माफि समेत मागिसकेको थियो। फेरि आज अचानक प्र’हरीले कार्यकारी सम्पादक अनिस तमाङ लाई पक्राउ गरिएको छ र यस विषयमा सञ्जालमा तमाङ्गको स्वतन्त्र पत्रकारिता भन्दै प्रचण्ड सँग का तस्विरहरु छरपस्ट भएका छन

भ्र’ष्टचार अभियन्ता शाहिले समेत यस विषय लाई टिप्पनी ग”र्दै यो भ्रममा नपर्नुस् उज्यालो ‘नागरिकको अन’लाईन नभएर प्रचण्डको निजि अनलाईन र निजि पत्रकार हुन समेत भनेका छन र आफ्नो वि’पक्षमा उज्यालोले लेखेको समचार समेत शेयर गर्दै टिप्पनी गरेका छन्। अझ ब्यङ्गय गरेका छन प्रचण्डको पत्रकार ओलीको प्रहरीले समात्यो।

महानगरीय प्रहरी परिसर काठमाडौंले प’क्राउ पू’र्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालय बाटै प’क्राउ गरेको हो। वि’द्युतीय कारोबार ऐन र राज्यविरू’द्ध कसुरसम्बन्धी मु’द्दामा तामाङ लाई पक्राउ गरेको प’क्राउ पूर्जीमा उल्लेख छ।काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइन को कार्यालय बाहिर बाट प’क्राउ गरेको सेतोपाटी लाई बताए।उक्त अनलाइनले केही दिनअघि  प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय गु’प्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौ ता भएको भन्दै  समाचार  छापेको थियो। उक्त समाचार पु’ष्टि नभएपछि उक्त अनलाइनले क्ष’मा समेत मागेको थियो।

यो पनि नेकपा एमालेकी नेता भगवती चौधरी बालुवा टारमा जारी एमाले महाधिवेशन आयोजक कमिटी को बैठकबाट रिसाएर बाहिरिएकी छन्। उनी सुनसरी जिल्ला ईन्चार्जको जिम्मेवारी नपाएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रिसाएर बैठकबाट बाहिरिएकी हुन्। सुन सरीमा विजयकुमार गच्छदारलाई

निकै चुनौती दिएर चर्चामा आएकी चौधरी पार्टीमा लामो समय काम गरेकी नेता हुन् ।”आफूले एमालेको राजनीति मा लामो समय बिताएको भएपनि पार्टीले आफू माथि अन्याय गरेको उनको गुनासो छ। उनको स्थानमा ओलीले जगदिश कुशवाहलाई ईन्चार्ज बनाएपछि उनी ओलीसँग रुष्ट हुँदै बैठक छोडेर हिँडेकी हुन्।”

“शुक्रबार बालुवाटारमा भएको एमाले अध्यक्ष केपी ओली पक्षको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउँदा उनले सुनसरी जिल्ला इन्चार्जमा को जिम्मेवारी पाइनन् । आफ्नो दाबी सुनुवाई नभएको भन्दै उनी रिसाइन् ।

“त्यसप्रति असन्तुष्टि जनाएर बैठक स्थलबाट बाहिरिएकी उनले अध्यक्ष ओलीबाट आफूले ठूलो धोका पाएको बताएकी छन् । ‘ मैले ओली बाको र पार्टीको सबै कुरा मान्दै आएकी थिएँ, तर यसपटक केपी बाले ठूलो धोका दिनुभयो । मेरो क्षमता र योग्यताको कदर गरिएन,’ उनले भनेकी छन् ।”

“अध्यक्ष ओलीले गुण्डा राज गर्नेहरुलाई मात्रै स्थान दिने तर इमान भएकोलाई बहिस्कार गर्ने गरिएको उनले टिप्पणी गरिन् । उनले भनिन्, ‘ मेरो योग्यता, क्षमतालाई बहिस्कार गर्‍यो ओली बाको गुटले । विष्णु पौडेलले भन्‍ने एउटा, गर्ने अर्कै रहेछ। उनको गुट दलालीको रहेछ भन्न‍े बल्ल थाहा पाएँ ।’”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News