काठमाडौं ।सधै प्रश्नोत्तर गरेर अथितिहरुमा हायलकाय  ल पार्ने पत्रकार ऋषि धमलालाई अर्का पत्र’कार प्रकाश सुबेदीले उनको आर्थिक प्रगति’लाई लिई केहि प्रश्न उठा एका छन ।नोभेम्बर ७ , २०२० को ग्ल्यामरगफको एपि’ सोडमा ऋ’षि धमलासंग कुरा गर्दै’

‘सुबेदीले घरबाट बुवाको ५०० चोरेर काठमाण्डौ छिरेको धमलासंग कसरी यत्रो सम्पति र पहुचबारे प्र’श्न उठा’एका छन ।तर ऋषि धमलाले त्यसको उतर मेहनत गर्ने जो को हिले पनि सम्पति कमाउनु सक्छ भन्दै नेपालदेखि भारत का नेताहरुसंग आफ्नो सम्बन्धको पुष्टि गर्दै प्रश्नलाई टार्न खोजेको जस्तो देखिन्छ।’

‘सबै लगानी जनताको हो भ’न्दै त्यस लगा’नीमा अरुको पनि सहभागीता रहेको स्वीकार गर्दै धमलाले दिएको उतर उक्त अन्तर्वार्ताको आ’ठ मिनेटपछि सु’न्न सकिन्छ तल’को भिडियोमा ।’

‘धमला भन्छन् – नेपालको प्रजातन्त्र र गणतन्त्र स्थाप    ना गर्न आफ्नो सबै भन्दा ठुलो भूमिका रहेको ब’ताउदै गिरिजाप्रसाद कोइरालाको दुत भएर भारतसंग वार्ता गरेको दाबी गरेका छन ।’

यो पनि,,कार्यकर्तालाई कोरोनावि,रुद्ध खटिन प्रधानमन्त्रीको निर्देशन, तत्काल लकडाउन, नगरिने।

‘काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाविरुद्ध खटिन पार्टी (नेकपा एमाले) का कार्यकर्तालाई निर्देशन दिनुभए को छ ।आइतबार एमाले महाधिवेशन आयोजक कमिटी को तेस्रो बैठकमा एमाले अध्यक्ष समेत रहनुभएका प्रधान मन्त्री ओलीले कोरोनाको नयाँ भेरियन्ट देखिएका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रि य हुनुपर्ने बताउनुभएको हो ।’

‘प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्य क्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड(१९ विरुद्धको लडाइँमा सक्रिय रहन    निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधि कतम प्रयास गरिरहेको जानकारी गराउनुभयो ।’

‘बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्ने लगायतका काम भइरहेको प्रधानमन्त्री ओली जानकारी दिनुभएको प्रवक्ता ज्ञवालीले बताए ।’

‘साथै, स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाईका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेको बारे पनि प्रधानमन्त्री ओलीले बैठकमा जानकारी गराउनु भएको प्रवक्ता ज्ञवालीले बताएका छन् ।’

‘प्रवक्ता ज्ञवालीले भने, ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने तयारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News