काठमाडौँ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लले धरहरा त उठ्यो हामी नेपाली कहिले उठ्ने भन्दै प्रधान मन्त्री केपीशर्मा ओलीलाई प्रश्न गरेकी छिन् उनले लेखिन सामाजिक संजाल मार्फत हामी नेपाली कहिले उठ्ने भन्दै ओलीलाई प्रश्न गरेकी हुन् ।शनिवार प्रधानमन्त्री केपी

शर्मा ओलीले धरहराको समउद्घाटन गरेका छन् । वि.स. २०७२ बैशाख १२ गतेको भुकम्पले ढलाएको पुनर्निर्मित धरहराको समउद्घान गरेका हुन् । त्यही प्रसंगलाई लिएर अभिनेत्री गौरी मल्लले धरहरा पटकपटक ढलेर पनि यस पालि बलियो जग पाएको बताएकी छिन् ।उनले धरहरा एक पटक पुनः शानले आफ्नो शिर ठाडो बनाउन सक्षम

भएको बताएकी छन् । उनले धरहरा उठे पनि आफ्नो ओठमा गर्वको मुस्कान नरहेको सामाजिक सञ्जाल फेसबुक मार्फत बताएकी छन् । उनले देशको बर्तमान स्थिती नेपालीको जनजीवनलाई लिएर थुप्रै प्रश्न उठाएकी छन् ।उनले धरहरा जस्तै नेपाल कहिले उठ्न पाउँला ?

मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ? हरेक कोण कोण बाट गिराइ सकिएको छ अब मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने ? भनि प्रश्न उठाएकी छिन् ।जस्ताको तस्तै उनले लेखिकी छिनध

रहरा पटक पटक “ढल्यो र पटक पटक उठ्यो पनि। लाग्छ यो पाली धरहरा ले बलियो बनोट पाएको छ । शानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो। धरहरा त उठ्यो  र पनि मेरो ओंठमा गर्वको मुस्कान छैन।धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने होला?

मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?हरेक कोण कोणबाट गिराइसकिए को मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! हो , धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ???

यो पनि काठमाण्डौं ।प्रहरीले पक्राउ गरेको अनिस तमाङ का पुराना स्टा’टसहरु भा’ईरल भएको छ उनले एक प्रधान मन्त्रीको एक तस्विर शेयर गर्दै टिप्पनी गरेको देखिन्छ यहि विषयलाई लिएर धेरैले प्रश्न गरेका छन र जे’लमा स’डाउनु पर्ने मा’ग समेत गरे’का छन।हुन त स्वतन्त्र मानिस प्राय भेटिन मुस्किल छ।

तर स्वतन्त्र पत्रकारिता भन्दै विपक्षको विषयमा समचार बनाएको आरोप उज्यालो टिमलाई ज्ञानेन्द्र शाहिले लगाए का छन उनले आफ्नो बारेमा उज्यालोले लेखेको समचार को स्क्रिन सुट शेयर गर्दै टिप्पनी गरेका हुन। उनका पुराना तस्विरहरु भा”ईरल गराउदै सामाजिक सञ्जाल मा प्रचण्ड को निजि पत्रकार भन्दै टिप्पनी गरिए को छ।

प्रधानमन्त्री केपी शर्मा ओली सँग सम्बन्धित विषयमा समचार प्रकासन भए पछि स्पष्टिकरण मागेको र उज्यालो अनलाईनले माफि समेत मागिसकेको थियो। फेरि आज अचानक प्र’हरीले कार्यकारी सम्पादक अनिस तमाङ लाई पक्राउ गरिएको छ र यस विषयमा सञ्जालमा तमाङ्गको स्वतन्त्र पत्रकारिता भन्दै प्रचण्ड सँग का तस्विरहरु छरपस्ट भएका छन

र भ्र’ष्टचार अभियन्ता शाहिले समेत यस विषय लाई टिप्पनी गर्दै यो भ्रममा नपर्नुस् उज्यालो नागरिकको अनलाईन नभएर प्रचण्डको निजि अनलाईन र निजि पत्रकार हुन समेत भनेका छन र आफ्नो विपक्षमा उज्यालोले लेखेको समचार समेत शेयर गर्दै टिप्पनी गरेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंले प’क्राउ पू’र्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालय बाटै प’क्राउ गरेको हो। वि’द्युतीय कारोबार ऐन र राज्यविरू’द्ध कसुरसम्बन्धी मु’द्दामा तामाङ लाई पक्राउ गरेको प’क्राउ पूर्जीमा उल्लेख छ।काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइन को कार्यालय बाहिर बाट प’क्राउ गरेको सेतोपाटी लाई बताए।उक्त अनलाइनले केही दिनअघि  प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय गु’प्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौ ता भएको भन्दै  समाचार  छापेको थियो। उक्त समाचार पु’ष्टि नभएपछि उक्त अनलाइनले क्ष’मा समेत मागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News