१२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि का सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आ’इतबार बसेको बैठकले सो’मबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफा रिश गरेको सीसीएमसी स्रो’तले जानकारी दिएको छ ।’

‘यो सिफारिश अनुसार अब वि’द्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।यसअघि म’न्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो। तर परीक्षा का नाममा भी’डभाड भएको र कक्षा स’ञ्चा”लन  भएको भन्दै सीसीएमसीले सबै परीक्षा रो’क्ने निर्णय गरेको स्रो’त को भनाइ छ ।’

यो पनि,,आं’शिक ल’क’डाउन हुनसक्छ, देशभर लक डाउन गर्दैनौं : परराष्ट्रमन्त्री ज्ञवाली’१२ वैशाख, काठमाडौं । ‘परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले त’त्काल देशभर ल’कडाउन नगर्ने बताएका छन् । ल’कडाउन को”रोना सं`क्र’मण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले  को बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कु’रा गर्दै उनले भने’,

‘अहिले त’त्काल हामी ने’शनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वा’स्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ ।’ उनले अर्थतन्त्र र जनजीविका मा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकार को चाहना रहेको बताए ।ल’कडाउनले एकछिनलाई को’ भिडको चेन ब्रे’क गर्छ र अलिकति पुस गर्ने मात्रै हो ।’

‘आफैंमा अ’न्तिम समाधान होइन,’ मन्त्री ज्ञवालीले भने, भर्खर–भ’र्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नप’रोस् भन्ने सरकारको चाहना छ ।’

‘त्यसो भएको हुनाले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन ।’

यो पनि,,ठिमुराको पुल फेरि भ’त्कियो : एकको मृ’त्यु, दु’ईजना नदीमा बे’पत्ता’चितवन — चि’तवनको भरतपुर महानगर पालिका– १ ठिमुरा र तनहुँको दे’वघाट जोड्ने त्रिशुली नदीमाथि बन्दै गरेको मो’टर गुड्ने पुल पुनः भ’ त्कँदा काम गर्दै गरेका एक मजदुर र दुई जना नदीमा बे’पत्ता भएका छन् ।’

‘चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान साढे ९ बजेतिर फर्मा खोल्दै गरेका १० जना म’जदुरहरु त्रिशुलीमा बगेका थिए । ब’गेकामध्ये भारत घर भएका एकजना ४३ वर्षीय मजदुर विजय यादवको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालय का प्रहरी नि’रीक्षक देवराज काफ्लेले बताए ।’

‘फर्मा खो’ल्ने क्रममा म’जदुरहरु नदीमा खसे को सूचना   छ । उ’द्धार भएका ८ जनामध्ये उपचारका क्र’ममा एक जनाको नि`ध’न भयो । अरुको चितवन मेडिकल कले जको शिक्षण अस्पतालमा उ’पचार भइरहेको छ,’

‘प्रहरी निरीक्षक काफ्लेले भने । उनले दुईजना म’जदुर  हरु त्रिशुली नदीमा हराइरहेको र उनी हरुको गोताखोरले खोजी गरी रहेको बताए ।’

‘न’दीमाथि मोटर गुड्ने पुल बनाउन ७१ साल कात्तिकमा सम्झौता भएको थियो । तर बनेर नसकिदै गएको चैत २४ गते राति अ’चा’नक त्यो पुल कामै नलाग्ने गरेर भ’त्केको थियो ।’

‘सम्झौता अनुसार ७४ सालको कात्तिकमै पुल बनाउने काम पुरा हुनुपर्दथ्यो । तर पटकपटक गरेर चार पटक म्याद थपे पनि बन्न बाँकी रहँदै पुल कामै नलाग्ने गरेर भत्केको थियो । पुल दुई सय मिटर लम्बाइको छ ।’

‘कं’क्रि’टका ४०/४० मिटरका तीनवटा र स्टील को एउटा ८० मिटरको स्पान पुलमा रहन्छ । चैतमा कं’क्रिट’को स्पान भत्केको थियो । यो पटक स्टीलको स्पान पनि भत्केको हो ।’

‘अघिल्लो पटक कं’क्रिटको जसरी यो पटक फेरि स्टीलको स्पा’न भत्कँदा मजदुरहरु बेपत्ता भए को भन्ने ख’बर छ । केहीको उ’द्धार र उपचार भइरहेको छ,’

‘डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जि नियर शिव खनालले भने । यो पुल निर्माणको ठेक्का इलाइट, एडभेन्चर इन्द्रेणीले संयुक्त रुपमा लिएका छन् । यो समाचार आजको कान्तिपुरमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News