काठमाडौं : को’रोनाको सं’क्रम’ण तिब्र बनेपछि सरकारले कडा नीति ल्याउन सुरु गरेको छ । को’भिड–१९ सं’कट व्यवस्थापन केन्द्र सीसीए मसीमा कोरोनाभाइरस कोभिड–१९ सं’क्रम ‘णको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए ।’

‘तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताए । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको उनीहरुले बताए ।सीसीएमसीको बैठकले सं”क्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला…

‘कोभिड–१९ सं’कट व्यवस्थापन केन्द्र सीएमसी लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसी सीएमसीले नि’षेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।’

‘स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयको आइत बारको त’ थ्यां ‘कअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला  का साथै मोरङ, पर्सा, कास्की, दा’ङ, बाँके र रुपन्देहीमा संक्रिय सं’क्रमितको संख्या ५०० ना’घेको छ ।’

‘यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३   र बर्दियामा २७९ सं’क्रिय सं’क्रमित रहेको मन्त्रालयले जनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News