
काठमाडौँ ।फेरि अर्को च”मत्कार! २७ बर्षे नेपाली ठिटोले बनाएको हेलिकप्टर (भिडियो सहित)शेयर गरि संसार भर पुर्याईदिनु होला।पक्कै पनि हामीले यस्ता नेपाली प्रतिभा वान ब्यक्तित्वहरुको बारेका संसारलाई बताउनु छ र नेपाल चिनाउनु छ त्यसैले पनि सबैले सहयोग गर्नै पर्छ। यस अगि पनि धेरै यस्ता ब्य’क्तित्वहरुले नेपालको नाम राखि सकेका छन।
एक नेपाली युवाले हेलिकप्टर बनाएर उडाएको भिडियो सामाजिक सञ्जालमा भा”ईरल बनेको छ । उनको काम को प्रशंसा भएको छ र धेरैले धन्यवाद दिएका छन को हुन त ति युवा बाकी भिडियोमा हेर्नुहोस् भिडियो यो अर्को सम चारको अन्तिममा राखिएको छ भिडियो हेरेर शेयर गर्न नभुल्नु होला।
यो पनि भिडियो यो समचारको अन्तमा राखिए को छ ।केहि समय अगाडी प्रधानमन्त्री ओलीले मावध नेपाल लगायत शिर्ष नेताहरुको टि’प्पनी गर्दै सा’र्व जनिक मञ्चमा भने मावध जी हरुलाई सम्झाए तर दुतिय अध्यक्ष को लो’भमा प्रचण्डको कार्यकर्ता बनेर हिड्नु भएको छ।यसो भन्दा कार्यक्रम केहि छिन हाँसोमा परिणत भएको थियो।त्यस यता पनि दुवै नेताले उत्तिकै टिप्प’नी गर्न छाडेनन्।
“फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र पक्ष सँग अब एकै ठाउँ मा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरु माथि जस्तोसुकै कार’बाही हुने पनि स्पष्ट पार्नुभएको छ । ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल को अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।फेरि पनि सरकार विरुद्ध अब कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्ने तर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ”।
बालुवाटारको निष्कर्ष : जसरी पनि सरकार ढल्छ भने कारबाहीमा हतार नगरौं नेकपा एमाले महाधिवेशन आयो जक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए ।उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक घटनाक्रमबारे पनि जानकारी दिएका थिए ।
अविश्वासको प्रस्ताव ल्याउने कोशिश भइरहेको भन्दै उनले भने, प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो भएन तर कर्णाली को जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउन पनि प्रयासहरु हुँदै गरेका छन्, तिनीहरुको बारेमा हामीले आवश्यक जान कारीहरु लिइरहेका छौं,आवश्यक निर्णयहरु उपयुक्त समय मा गरिनेछ ।
केन्द्रीय सदस्य एवम् कार्यालय सचिव शेरबहादुर तामाङ आजको बैठक पछि भने स्थायी कमिटीबाट अब हुने उक्त निर्णयले केन्द्रीय कमिटी बै”ठककै मान्यता पाउने बताए । ‘स्पष्टीकरणबारे स्थायी कमिटीबाट हुने निर्णय केन्द्रीय कमिटीकै हुने भनेर हस्ताक्षर गरिएको छ’, उनले भने ।
“पार्टी मा समानान्तर ग”तिविधि गरेको र पार्टी निर्देशन अवज्ञा गरेको भन्दै ६ वैशाखको महाधिवेशन आयोजक कमिटी बैठकबाट माधव नेपाल सहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये एक जना बाहेक सबैले स्पष्टीकरण बुझाइसकेका छन् ।