काठमाडौं,११ बैशाख जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  डा.   बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयला डेको संज्ञा दिएका छन्  !  लो’कतन्त्र  दिवसको  अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत डा.भट्टराईले प्रधानमन्त्री ओलीले  अहिले  प’रिवर्तन कामीहरुलाई  दुत्कारेको   पनि आ’रोप लगाएका छन् ।

उनले लेखेका छन्–‘लोकतन्त्र दिवस  मनाउॅदै  गर्दा  सबैले याद राखौं-तत्कालीन माओवादी र७दल  बीच१२बुॅदे समझ दारी हुनुअघि  आन्दोलन  रत्नपार्क  वरिपरि  बदाम  खाएर घाम  ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए!शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे  धरहरा  चढेर  प’रिवर्तन कामीहरूलाई  दुत्कार्दै छन्!”

यो पनि:काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री  तथा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ वि’रु द्ध एकताबद्ध भएर खट्न सम्पूर्ण  पार्टी  कमिटीलाई  नि’र्दे शन  दिएका  छन् । एमाले दशौँ रा’ष्ट्रिय महाधिवेशन आयो जक कमिटीको बालुवाटारमा आज बसेको  तेस्रो  बैठकमा उहाँले कोभिड– १९ वि’रुद्ध सबै पार्टी पङ्क्ति एक ढिक्का भएर परिचालित हुन आ’ग्रह गरेका हुन् । यो पनि

“कोभिड–१९वि’रुद्ध लड्नका लागि स्थानीय तह र जिल्ला लाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीले  नि’र्देशन  दिनुभए को  छ, एक  ढिक्का  भएर  कोभिडवि’रुद्ध लड्नका लागि स’क्रिय रहन आग्रह गरे”, बैठकपछि पार्टी  प्र’वक्ता  प्रदीप कुमार  ज्ञवालीले  जानकारी  दिए । सरकारले पनि आफ्नो स्थानबाट   अधिकतम  प्र’यास  गरिरहेको  जानकारी  दिँदै कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुन  सक्ने  प’रि स्थितिको  सामना  गर्न पार्टी पङ्क्ति स’क्रिय हुन र जिल्ला जिल्लामा आ’वश्यक  तयारी  गर्न  प्रधानमन्त्रीले  नि’र्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

शनिबार साँझ प्रधानमन्त्रीका उ’पस्थितिमा बसेको कोभिड क्राइसिस   म्यानेजमेन्ट  विस्तारित  बैठकमा  निकालिएको नि’ष्कर्षका बारेमा आज जानकारी दिइएको  बताउँदै  प्र’व क्ता   ज्ञवालीले  पछिल्लो  समय  असाध्यै  धेरै  स’ङ्क्रमण फैलिने कोभिड –१९ को नयाँ भेरियन्ट  देखिएको  र  त्यस का  लागि  निकै  अक्सिजनको आ’वश्यकता पर्ने भएकाले नयाँ सिलिण्डर व्य’वस्था गर्ने, खोपलाई विस्तार  गर्ने  लगा यत विषयमा पनि छलफल भएको बताए ।

स’ङ्क्रमणबाट बच्न पू’र्णरुपमा बन्दाबन्दी गर्ने सोच  नभए को जनाउँदै मन्त्री ज्ञवालीले भने, “सकभर जनजीविकामा प्र’तिकूल असर पर्ने गरी बन्दाबन्दी गर्ने  तयारी  छैन,  लक डाउन आफैंँमा अन्तिम समाधान होइन, त्यसैले जनतालाई स्वास्थ्य मापद’ण्ड पालना गराई मुलुकभर कोभिड  महामा रीको सामना गर्ने तयारी सरकारको छ । रिपोटर नेपाल     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News