सरकारी निर्णय बेवास्ता गर्दै विद्यालय सञ्चालन गरेको भन्दै सप्तरी प्रशासनले सोमबार बिहान राजविराजका ११ वटा विद्यालयका प्रिन्सिपल लाई नियन्त्रणमा लिएको छ ।राजविराज नगर पालिकाका मेयर शम्भु यादव ,  प्रमुख जिल्ला अधिकारी फ’णीन्द्रमणि पोख्रेल सहितको टोली राजविरा मा सञ्चालनमा रहेका निजी विद्यालय पुगेका थिए ।’

‘सो क्र’ममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालय का प्रिन्सिपललाई नि’यन्त्रणमा लिइए को प्रमुख   जिल्ला अधिकारी पोख्रेलले बताए। नियन्त्रणमा लिइएका हरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सं’ क्रा’मक रोग ऐन-२०२० अनुसार का’रबाही गरिने पोख्रेल’ ले बताए ।’

‘सरकारले गत सोमबार नै राजविराजका विद्यालय ब’न्द गर्ने आदेश गरेको थियो । त्यसविपरीत यहाँका केही विद्यालय खोलिएको थियो ।’

यो पनि,,पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय सं’क्रमित भएमा नि’षेधाज्ञा, हेर्नुहोस् कुन कुन स्थान परे

काठमाडौं : को’रोनाको सं’क्रम’ण तिब्र बनेपछि सरकारले कडा नीति ल्याउन सुरु गरेको छ । को’भिड–१९  संकट व्यवस्थापन केन्द्र सीसीए मसीमा कोरोनाभाइरस कोभिड–१९ सं’क्रम ‘णको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए ।’

‘तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री   ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताए । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको उनीहरुले बताए ।सीसीएमसीको बैठकले सं”क्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला

‘कोभिड–१९ सं’कट व्यवस्थापन केन्द्र सीएमसी लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसी सीएमसीले नि’षेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।’

‘स्वास्थ्य तथा ज’नसंख्या मन्त्रालयको आइत बारको त’ थ्यां’कअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला  का साथै मोरङ, पर्सा, कास्की, दा’ङ, बाँके र रुपन्देहीमा संक्रिय सं’क्रमितको संख्या ५०० ना’घेको छ ।’

‘यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३   र बर्दियामा २७९ सं’क्रिय सं’क्रमित रहेको मन्त्रालयले जनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News