सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्दै छ । उक्त बैठकले  उपत्यकाका तीनवटै जिल्लामा कहिलेदेखि  नि’षेधाज्ञा लगाउने भन्ने  विषयमा निर्णय लिन सक्ने उच्च स्रोतले दा’बी गरेको छ ।’

‘ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार  उपत्यकाका  तीन वटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच ब’नाइ सकेका छौं ।’

‘अब आज पनि बैठ’क छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।यस्तै भक्तपुर जिल्ला का सहायक सीडीओ मुकेशकुमार केशरीका अनुसार सीसीएमसीको आइतबार को बैठकले गरेको सिफारिसका बारेमा थप निर्णय गर्नका लागि तीनै जना सीडीओहरुको बैठक काठमाडौं मा बस्न लागेको हो ।’

‘उनका अनुसार सबै जिल्लाले के गर्ने भनेर   सोमबार दिउँसोसम्म केही निर्णय आउने सम्भावना छ । ‘अवस्था जटिल हुँदै गएको छ । त्यसैले उपत्यकाको हकमा के गर्ने भनेर उहाँ हरूले हिजो पनि छलफल गरेर एउटा निर्णय गर्नुभयो,’ उनले भने, ‘आज पनि सीसीएमसीको सिफारि समा केही नि’र्णय होला ।’

‘आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको ह’कमा सक्रिय सं’क्र मि’तको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला नि’षेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय हरूलाई दिएको थियो ।’

‘स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार सोमबार बिहान डी– सीसीएमसीको बैठक बसेर कहिले देखि नि’षे ‘धाज्ञा जारी गर्ने निर्णय गर्नेछन् ।’

‘हामीले नयाँ कुनै निर्णय गरेको होइन, ६ गते जारी गरेका आदेशहरुलाई पालना गराउन सिफारिस गरेको मात्रै हो,’ उनले भने, ‘हामीले ६ गते नै अवस्था हेरेर जिल्ला प्रशास नले निर्णय लिन सक्छ भनिसकेका हौं । त्यसैलाई अब कार्यान्वयन गर भनेको हो ।’

‘मन्त्री त्रिपाठीका अनुसार केही दिनका लागि निषेधाज्ञा जारी हुने भएकाले सर्वसाधारणलाई केही तयारी गर्ने समय पनि दिनुपर्ने भएको बताए । उनका अनुसार डी–सीसीएम सीले का’ठमाडौं उ’पत्यकामा वैशाख १५ देखि नि’षेधाज्ञा लागू गर्न सक्छ ।

‘अहिलेलाई निषेधाज्ञा मात्रै हुन्छ । तर, यसले पनि स्थिति नियन्त्रणमा नआउने अवस्था भएको खण्डमा भने लकडा उन नै गर्न जरुरी हुन्छ,’ उनले भने, ‘अहिले हाम्रो  लक्ष्य मान्छेको आवागमनलाई मात्रै नि’यन्त्रण गर्नु हो । त्यो नि’ षेधा’ज्ञाबाटै स’म्भव हुन्छ ।’कान्तिपुर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News