प्र’देश १ का सीमा नाकामासु ‘रक्षाकर्मीले  नै  रकम  लिएर भारतबाट  नेपालतर्फ  मानिस भित्र्याउने गरेको पनि पाइए को छ विराटनगर १५ दरैहयास्थित दशगजा क्षेत्रबाट भारत तर्फ आउन जानका लागि  एक  सु’रक्षाकर्मीले  प्र’तिव्यक्ति ५० देखि एक सय रुपैयाँ लिएर सीमावारि ल्याइदिने गरेको प्रत्यक्षदर्शीले बताए ।  यसअघिको  लकडाउनको  समयमा भारतीयलाई नेपाल प्र’वेश गराउन एजेन्ट

परिचालन गरेर  सीमामा  खटिएका  सु’रक्षाकर्मीले  अ’वैध रूपमा रकम असुली गरेपछि  कारबाही  गरिएको  थियो  । अनियन्त्रित रूपमा भारतबाट नेपाल भित्र्याउन रकम असु लेको आ’रोपमा  एक  प्र’हरी  हवल्दारलाई  जिल्ला  तानेर का’रबाही गरेको जिल्ला प्रहरी मोरङका प्र’मुख प्र’हरी उ’प रीक्षक सन्तोष खड्काले बताए । यस्तो कार्य  गर्ने  जोसुकै लाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

सशस्त्र  प्र’हरी  नम्बर  ३  कंकालनी  गणका गणपति तीर्थ पौडेलले प्र’देश सरकारले तोकेको नाकाबाहेकको ठाउँबाट भारत आउन–जान  पूर्ण  रूपमा  रोक  लगाउन  जनशक्ति परिचालन गरिएको बताए । ‘सरकारले अहिले सीमा  सिल गर्ने नि’र्णय  नगरेकाले  तोकिएको नाकाबाट स्वास्थ्य जाँच गराएर मात्रै नेपाल प्र’वेश गर्ने गरी सीमा क्षेत्रमा कडाइ गर्न थालेका छौं,’ उनले  भने,  ‘खुला  सीमा  भएकाले  सु’रक्षा कर्मी एक्लैले अनियन्त्रित आवागमन नि’यन्त्रण गर्न नसक्ने भएकाले स्थानीय राजनीतिक दल, नागरिक  समाज,  युवा क्लबहरूसँग स’हकार्य  गरेर  स्वयं  सेवक  परिचालन  गर्न बोर्डर आउट पोस्टलाई नि’र्देशन दिएको छु ।’

उनले बीओपीको प्र’मुख स’शस्त्र प्र’हरी नि’रीक्षकको  ने’तृ त्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज,  युवाहरू सँग स’हकार्य गरेर सीमा निगरानी  समिति गठन गर्न  नि’र्दे शन  दिएको  बताए । स’शस्त्र प्रहरी प्रदेश १ बराह वाहिनी का प्र’मुख स’शस्त्र  प्र’हरी  नायब  महानिरीक्षक  वंशीराज दाहालले  सरकारले  तोकेको नाकाबाहेकको ठाउँबाट कसै लाई आवतजावत गर्न नदिन नि’र्देशन दिएको बताए  सीमा मा अनियन्त्रित अवागमन रोक्नका लागि भारतीय  एसएस बीसँगसमेत समन्वय गरेर कडाइ गरिरहेका छौं, उनले भने, ‘सीमामा पोस्टहरू थपेर अनियन्त्रित आवागमन पूर्ण  रूप मा रोक्ने कार्य योजनासाथ अघि बढेका छौं ।’

प्रदेश १  प्र’हरी का’र्यालय प्र’मुख  प्रहरी  नायब   महानिरी क्षक ई’श्वरबाबु कार्कीले सीमा नाका कडाइ  र  सार्वजनिक यातायातको सवारी साधनमा सरकारले तोकेको मापद’ण्ड का’र्यान्वयनको काम  भइरहेको  बताए । उनले  सरकारले लकडाउन  गर्नेलगायतका अधिकार  अहिले स्थानीय प्र’शा सनलाई   दिएकाले   प्र’देशभरिका  मातहतका  एकाइलाई समन्वय  गरेर  कोरोना  सं’क्रमण नि’यन्त्रण तथा रोकथाम का लागि  खटिन  नि’र्देशन  दिएको  बताए  सु’रक्षाकर्मीले सीमामा   कडाइ  गरे  पनि  भारतबाट  आउनेहरू  स्वास्थ्य जाँच  गराएर  सोझै घर पुग्ने गरेकाले सं’क्रमणको जोखिम बढाएको चिकित्सकहरूको भनाइ छ । अनियन्त्रित रूपमा भारतबाट आउनेलाई प’क्राउ  गरेपछि  राख्ने  ठाउँ  नभएर पनि सु’रक्षाकर्मीलाई समस्या भएको हो ।

प्रदेश सरकारले इलामको  पशुपतिनगर,  झापाको  काँकड भिट्टा, भद्रपुर, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी मा  नाका सञ्चालनसँगै १/१ हजार शय्याको होल्डिङ सेन्ट र सञ्चालन गर्ने गरेको नीतिगत नि’र्णय हालसम्म का’र्यान्व यन  हुन  सकेको छैन । सामाजिक विकासमन्त्री उषाकला राईले प्र’देश सरकारले होल्डिङ सेन्टर यसअघि भएकै ठाउँ मा   सञ्चालन  गर्ने  नीतिगत  नि’र्णय  गरिसकेकाले  चाँडै सञ्चालनमा ल्याउने बताइन्  सीमामा  कडाइ  गरिए  पनि ए’कीकृत भन्सार जाँच चौकीबाट दैनिक आवतजावत भइ रहेको ५ सय बढी मालवाहक सवारीसाधनका सवारी चाल क र सहचालकले पनि सं’क्रमणको जोखिम बढाएको छ ।

दैनिक एक हजार  बढी  जना  मालवाहक  सवारी  सा’धन लिएर  आउने  गरेकाले  शंकास्पद व्यक्तिहरूलाई एन्टिजेन प’रीक्षण गरेर मात्रै आउन दिन चिकित्सकको सुझाव  छ । मोरङका  प्र’मुख  जिल्ला  अ’धिकारी  कोशहरि  निरौलाले भन्सार  जाँच  चौकीमा मालवाहक सवारी साधनलाई सेनि टाइज गर्ने, चालक,  सहचालकलाई  साबुन– पानीले  हात धुने,  स्वास्थ्य  प’रीक्षण गरेर मात्रै आउन दिने गरेको बताए । उनले शंकास्पद  व्यक्तिलाई  एन्टिजेन  प’रीक्षण  गर्नुपर्ने भएकाले चाँडै नि’र्णय गरेर  का’र्यान्वयन  गर्ने  प्र’तिबद्धता जनाए ।स्रोत कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News