काठमाडौं-अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा हालैमात्र कर्णाली प्रदेशको सह(संयोजकको ज़िम्मेवारी पाउनुभएकी क्रान्तिकारी विधार्थी नेतृ तृसना हमालले बालिका खड्काको चितकार सवैले मनन् गर्न आग्रह गरेकी छिन् ।

‘प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तत्काल राजिनीमा दिएर नै’तिकताका आधारमा बाटो खु’ल्ला गरिदिन आग्रह गर्दै छानबीनमा सहयोग गरिदिन हमालले विशेष   जोड दिएकी हुन् ।ओएसनेपालको अन्तराष्ट्रीय वहसमा बोल्दै नेतृ तृसना हमालले प्रधानमन्त्री केपी ओली प्रतिगमनको बाटोमा रहेकाले..

‘दश वर्षें ज’नयु’द्घ र ६२र६३ को जनआन्दोलन बाट प्राप्त अधिकारहरु खोसिने प्रवल सम्भावना रहेकाले सवैलाई गम्भिर हुन् आग्रह गरिन् । ढत्यसैगरी , महान कलाकार तथा धुर्मुस(सुन्तली फ़ाउन्डेशनका प्रमुख सिताराम कट्टे लको नेतृत्व मा निर्माण भइरहेको गौरवशाली योजना..

गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम समयमै निर्माणका लागि सरकार, पार्टी र सवै नेतृत्व बढ़ी गम्भिर हुन् विशेष जोड दिनुभएको हो ।ओएस नेपालका डाईरेक्टर एचबी ताम्राकारले टोकियो बाट चलाउदै आएका लोकप्रिय कार्य क्रम ु प्रमुख पाहुनाको रुपमा युवा नेतृ तृसना हमाल थिईन् ।’

यो पनि,,सामाजिक विकास मन्त्रालयद्वारा कोदोको रक्सी लाई ‘ब्रान्डिङ’ गर्न कार्यदल गठनविराट नगर ।  प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्य  यन का लागि कार्यदल गठन गरेको छ ।   सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

‘कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका     आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख    प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईं रहेका छन् ।

‘त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रा लयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वाता वरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ कार्यदलमा रहेका छन् ।’

‘कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रा लयका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको छ । कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘व्या’ण्ड भर्सेस ब्राण्ड’

‘अवधारणा का’र्यान्वयनका लागि सम्भाव्यता अध्ययन   को जिम्मेवारी दिईएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । कार्यदलका सदस्यलाई कार्य जि ‘म्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्र’तिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ ।न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News