काठमाडौं ।पत्रकार प्रका’श सुवेदीले एपीवान टेलिभजन मा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परेको छन्।सुवेदीले एपीवान टेलिभिजनमा ‘ग्ल्याम’र गफ र ‘रजतपट’ नामक मनोरञ्जन कार्यक्रम चलाउँथे।एपीवान टेलिभिजन बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै का’र्यक्रमहरु नि’लम्बन गरे’को हो।

उनले नायिका शिल्पा पोखरेल  उनका श्रीमान् छवि ओझा को विषयमा कार्यक्रम बनाएपछि एपीवान टेलि’भिजनमा उ’जुरी परेको थियो।सो कार्यक्रमको विष’यमा अदा’लतले पनि चासो देखाएपछि टेलिभिजनको बोर्ड बैठक बसेको थियो।वैशाख २ गते बसेको बोर्ड बैठकले नायिका पोखरेल

र उनका श्री’मान छ’वि ओझाका विषयमा थप कार्य’क्रम न’बनाउनू भनिएको थियो।सुवेदीका ती कार्यक्रममा प्रस्तुत गरिए’का विषयका का’रण यसअघि पनि विवादमा पर्ने गरेका थिए।त्य’हि बि’षयमा प्र’ष्ट पार्न सं’चालक सुबेदीले आफ्नो युटुब मार्फत शिल्पा पोखरेललाई चुनौती दिएका छन ।

यो पनि नायीका शिल्पा पोखरेल अहिले फेरि सा’माजिक “सञ्जालमा नि’कै चर्चामा छन् । उनी आफ्ना पति छवि ओझासंगको सम्बन्ध विच्छेदको मु द्दा का विषयमा चर्चामा रहेकी हुन्  टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदी ले उनका बारेमा कार्यक्रम निर्माण गरेपछि शिल्पाले त्यस को प्रतिकृया जनाएकी छन् ।

आफ्नो बारेमा क”पोकल्पित कुरा प्रशारण गरेको भन्दै उनले प्रकाश सुवेदीको कार्यक्रमहरु रजतपट ” एपी वान टेलिभिजनवाट बन्द गराइदिएकी छन् ।”टेलिभिजनवाट कार्यक्रम बन्द भएपछि प्रकाशले युट्युव मार्फत कार्यक्रम सञ्चालन थालेका छन् । छविका कारण फिल्ममा अवसर पाउन छोडेको बताएकी शिल्पाको शुक्रवार एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ज्यानलाई भो खतरा बोलको गीतमा उनको अभिनय देख्न सकिन्छ ।”“रविन्द्र रिमालसंग उनको जोडी निकै जमेको देखिएको छ अञ्जु पन्त र विक्रमजंग शाहको श्वरमा रहेको गीत सवस्त इन्टरट्रेन्मेण्टले सार्वजनिक गरेको छ । मार्फा मा छायाँकन गरिएको म्युजिक भिडियोको निकै राम्रो सिन देखिन्छ ।”

सिने क्षेत्रको एक चर्चित नाम हो छविराज ओझा अर्थात् छबि बा । सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा छुट्टै छबि बनाउन सफल भैसकेका एक बलियो खम्बाको रुप मा पनि उनलाई चिन्न सकिन्छ त्यसो त छविराज ओझा नि कुनै अपरिचित नाम भने पक्कै होइन,

नेपाली चलचित्र क्षेत्रमा डिस्ट्रीब्युटरका रुपमा प्रबेश गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि नै निर्माता को रुपमा पनि चिनिन थालेका हुन। उनले नेपाली फिल्म क्षेत्र मा दर्जनौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने हरेक वर्ष जसो चलचित्र निर्माण गर्ने उनलाई बाघ निर्माताको रुपमा समेत चिन्न सकिन्छ ।”

“नेपाली सिने क्षेत्रमा ठुलो याग’दान पुर्याए पनि पछिल्लो समय अर्थात् नायिका सिल्पा पोखेरलसंग बिबाह बन्धनमा बाधिएको केहि वर्ष न”बित्दै विभिन्न लफ’डाको दलदलमा फस्न पुगे । हुनत सिने क्षेत्रका धेरै कलाकारहरु दिनप्रति दिन विवाद, आलोचना र ट्रोलको सिकारमा परिरहन्छन ।”

“विवाद, आलोचना र ट्रोलमा मात्र सिमित नभई नायक नायिकाहरु सम्बन्ध उथलपुथलमा पनि निकै अगाडि छन् । कहिले डिभोर्सका कुरा त कहिले झगडा का । झगडा र डिभोर्सको दलालबाट अझै पनि छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा पोख्रेल र निर्माता तथा डिस्ट्री ब्युटर छबिराज ओझा ।

यी २ को लफडा अझै पनि अदालतमा बिचाराधिन छ ।”
त्यस्तै छबी केहि दिन अगाडी मात्र आफ्नी कान्छी श्रीमती सिल्पा पोख्रेलको बारेमा बोलेका छन् ।पुराना सिने पत्रकार प्रकाश सुबेदीको ग्ल्या”मर गफ नामक का’र्यक्रम “मार्फत उनले आफ्ना बिचारहरु ब्यक्त गरेका हुन् । ‘इज्जत पनि मेरै जाने, श्रीमती पनि मेरै जाने अनि सम्पति पनि मेरै जाने’

यो त भएननी भन्दै आफु धेरै दर्दमा रहेको कुरा पनि उनले बताएका छन् । उनि भन्छन ‘४ वर्ष देखि सिनेमा बनाएको छैन, मानसिक तनाबमा छु सबै सम्पति रोक्का गरेको छ । सबै सम्पति रोक्का गरेकै कारण अहिले आफु कुनै पनि “फिल्म निर्माण गर्ने अवस्था नभएको र दाल भात सम्म कसरि खाने भन्ने अबस्थमा पुगेको उनले बताए ।”

यो पनि चर्चि’त निर्माता छविराज ओझाले आफूले शिल्पा पोखरेललाई कहिल्यैपनि नकुटेको दाबी गरेका छन् ।प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ज’नता जान्न चा’हन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उन’ले यस्तो बता’एका हुन् ।

उनले आफूले शिल्पालाई एकपटक प’नि हात नहा’लेको जि’किर गरे ।तर, नारीले रोएर भन्ने गरेको कुरा भनेको ‘श्रीमानले कुट्छन’ भन्ने थेगो भएको पनि उनले सुनाए।उनले शिल्पाले सम्पत्तिको ला’गि मु’द्दा मामिला गरेको सुनाईन् । उनले अब शिल्पासँग मिल्ने सम्भावना नहरेको जिकिर गरे ।

तर, शिल्पा सहमतिको ला’गि वार्तामा आ’उनुपर्ने उनको शर्त छ ।उनले अहिलेसम्म आफूले शिल्पालाई दुई वर्षदेखि भेट्न नपाएको पनि जानकारी दि’ए ।कुरा गर्दै ओझाले रेखासंग डिभोर्स हुनु जीवनको ठुलो भुल भन्दै रेखाको धेरै प्रसंसा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News