काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौं, ललि तपुर र भक्तपुरका प्रशा’सनबीच भएको छलफल  पछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषे धाज्ञा लगाउने तयारी गरिएको ललितपुरका सहायक प्रमु ख जिल्ला अधिकारी ललितकुमार ब’स्नेत जानकारी दिए ।

‘यसको औपचारिक निर्णय केहीबेरमा सार्वज निक गरिने पनि उनले बताए । उपत्यकामा अ’त्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने पनि उनले बताए । उनका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ ।   त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने तयारी छ ।’

‘सरकारले अ’त्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारी लाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने पनि सहायक प्रजिअ बस्नेतले जनाए । दैनिक उ’पभोग्य ब’स्तु बिक्री गर्ने पस ललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइ एको छ ।’

सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन को बैठकपछि गृह मन्त्रालयसँग निषे धाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो । यो समाचार आजको कान्तिपुरमा छापिएको छ।

थप समाचार पढ्नुहोस,,कर्णालीकी नेतृ तृसना बालिका खड्काको पक्षमा, धुर्मुस सुन्तलीको बारेमा यसो भनिन।

‘काठमाडौं-अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा हालैमात्र कर्णाली प्रदेशको सह(संयोजकको ज़िम्मेवारी पाउनुभएकी क्रान्तिकारी विधार्थी नेतृ तृसना हमालले बालिका खड्काको चितकार सवैले मनन् गर्न आग्रह गरेकी छिन् ।

‘प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तत्काल राजिनीमा दिएर नै’तिकताका आधारमा बाटो खु’ल्ला गरिदिन आग्रह गर्दै छानबीनमा सहयोग गरिदिन हमालले विशेष जोड दिए की हुन् ।ओएसनेपालको अन्तराष्ट्रीय वहसमा बोल्दै नेतृ तृसना हमालले प्रधानमन्त्री केपी ओली प्रतिगमनको बाटो मा रहेकाले..

‘दश वर्षें ज’नयु’द्घ र ६२र६३ को जनआन्दोलन बाट प्राप्त अधिकारहरु खोसिने प्रवल सम्भावना रहेकाले  सवैलाई गम्भिर हुन् आग्रह गरिन् । ढत्यसैगरी , महान   कलाकार तथा धुर्मुस(सुन्तली फ़ाउन्डेशनका प्रमुख सिताराम कट्टेल को नेतृत्व मा निर्माण भइरहेको गौरवशाली योजना..

गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट स्टेडियम समयमै निर्माणका लागि सरकार, पार्टी र सवै नेतृत्व बढ़ी गम्भिर हुन् विशेष जोड दिनुभएको हो ।ओएस नेपालका डाईरेक्टर एचबी ताम्राकारले टोकियो बाट चलाउदै आएका लोकप्रिय कार्य क्रम ु प्रमुख पाहुनाको रुपमा युवा नेतृ तृसना   हमाल थिईन् ।’

सामाजिक विकास मन्त्रालयद्वारा कोदोको रक्सीलाई ‘ब्रान्डिङ’ गर्न कार्यदल गठन

‘विराटनगर । प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन   को विषयमा सम्भाव्यता अध्ययन का लागि कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

‘कार्यदलको सदस्यहरुमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्ला हकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराट नगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्विकाप्रसाद चौलागाईं रहेका छन् ।

‘त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रा लयका उप सचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधि कृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ कार्यदलमा रहेका छन् ।’

‘कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्राल यका कानुन अधिकृत निर्मल भट्टराई रहनु भएको   छ । कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘व्या’ण्ड भर्सेस ब्राण्ड’

‘अवधारणा का’र्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिईएको सामाजिक विकास मन्त्रालयले जान कारी दिएको छ । कार्यदलका सदस्यलाई कार्य जि’म्मेवा  री सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्र’तिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ ।न्युज२४नेपाल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News