चितवन, “१३ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आएका श्रेष्ठले भ”र्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिए ।

“उनले भने “आजदेखि ए लेभ”लबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।”उनले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यम बाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पारे । उनले भने “विधि र प्रक्रिया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।”

तत्काल सरकार बन्दाबन्दी का पक्षमा नरहेको जनाउँदै उनले थपे “बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुप¥यो परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो ।मन्त्री श्रेष्ठले भने,सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।”

हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उहाँले बताए । निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भने रासस यो पनि काठमाण्डौं।धराहराको उत्घाटन गर्ने क्रममा ओलीले भने प्रचण्डजी हामी यहाँ छु भन्दै सडकमा तेर्सिने हैन मेरो जस्तो गरि काम गरि देखाउनुस।

ओली अब जनताले गफ सुन्ने समय गयो अब विकास समृद्धिको रोजगारीको विषयमा गफ गर्ने हो विनासितिमा “ओली ओली पन्ध्र जनाले ओली भनेर अब “जनताले… पत्याउने वाला छैनन् केहि समय अगाडी प्रधान”मन्त्री ओलीले मावध नेपाल लगायत शिर्ष नेताहरुको टिप्पनी

गर्दै सार्वजनिक मञ्चमा भने मावध जी हरुलाई सम्झाए तर दुतिय अध्यक्षको लोभमा प्रचण्डको कार्यकर्ता बनेर हिड्नु भएको छ।यसो भन्दा कार्यक्रम केहि छिन हाँसोमा परिणत भएको थियो।त्यस यता पनि दुवै नेताले उत्तिकै टिप्पनी गर्न छाडेनन्।

फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष सँग अब एकै ठाउँ मा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ । ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव

नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।

फेरि पनि सरकार विरुद्ध अब कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधान मन्त्रीको भनाइ छ

बालुवाटारको निष्कर्ष : जसरी पनि सरकार ढल्छ भने कारबाहीमा हतार नगरौंनेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध एकढिक्का भएर लड्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले कोरोना रोकथाम गर्न सरकारले गरिरहेको प्रयासबारे ब्रिफिङ गर्दै पार्टीपंक्ति परिचालित हुन निर्देशन दिए ।उनले कोरोना महामारी रोकथाम बाहेक स्पष्टीकरण सोधिएकालाई कारबाही प्रक्रिया र अहिले विकसित राजनीतिक घटनाक्रमबारे पनि जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News