काठमाडौं ।धराहरा भत्किदा ज्यान गुमाउने परिवारलाइ रोजगार दिने प्रधानमन्त्री केपीशर्मा ओली ले त्रासदी`पूर्ण भूकम्पबाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवार`लाई रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका छन्।गत शनिबार धरहरा उ”द्घाटन समा रोह`लाई सम्बोधन गर्दै ओलीले ध’रहरा क्षेत्रमा उपलब्ध हुने जति …

रोज`गारीमा मृ`तकका परिवारलाई प्राथमिकता दिने कुरा बताएका हुन् ।उनले परिवारका एक जनालाई प्राथमिकता का साथ रोज`गारी उपलब्ध गराइने “घोषणा गरे । उनले धर`हरामा क्षेत्रमा काम नपाउने`लाई अर्को क्षेत्र`मा पहल गरिने पनि बताए रातोपाटी बाट साभार

“यो पनि पढौं…धरहरा उद्घाटनमा देखिएन भौतिक दूरी, प्रधानमन्त्री नै भीडले घेरिए श`निबार प्रधानमन्त्री केपि शर्मा ओलीले पुननिर्मित ऐतिहा|सिक धरहराको उद्घाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षति ग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानम`न्त्री ओली

ले गर्नुभएको छ । तर साे क्रममा अत्यन्त सीमित मान्छे बाेलाउने भनिए पनि भीड नै देखियाे ।उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टाेली र मिडयाकर्मी तथा अन्य|हरूकाे भीड लाग्यो । पटक-पटक भौतिक दूरी कायम गर्न भनेर सरकार द्वारा नै भनिए पनि सरकारकै कार्यक्रम तथा समा`राेहमा

भने दूरी कायम भएकाे देखिन्न । सरकार आफैँले २५ जना भन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी कायम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा भने सयाैँ मान्छेकाे भीड` देखियाे ।उद्घाटन गर्दा हाेस् या लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छत बाट

प्रधा`नमन्त्री ओलीले पुष्पवृष्टि गर्दा हाेस्, उहाँ नै भीडले घेरिएको देखिनुहुन्थ्यो ।दोस्रो चरणको कोरो`नाले भयावह अवस्था सिर्ज`ना गरिरहेको अवस्थामा यसरी सरकारबाटै हुने हेलचेक्य्राइँले कस्ताे सन्देश जाला ?कोरोना संक्र`मित मृत`कको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रा`लयको रिपोर्ट

अनुसार सबैभन्दा बढी संक्रमित फेला काठमाडौं उपत्यका मा परेका छन् ।तर, यहीँ कहरका बीच प्रधान`मन्त्री ओली ले भीडभाडका साथ धरहरा समुद्घाटन गर्नुभ`एको छ । जबकि सर`कार आफैँ नागरिकलाई भीड नगर्न, भौतिक दूरी कायम गर्न निर्देशन दिए पनि नियम आफैँ लत्याएर उद्घाटनमा रम्नु त सानालाई ऐन, ठूला`लाई चैन भनेजस्तै भयो । – न्युज२४ नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News