नेपाल वायु सेवा निग’मका सिनियर क्याप्टेन विजय लामा को बन्जी भिडियो। भिडियो समचारको अन्तमा राखिएको छ हेरेर अवश्य १ शेयर गर्दिनुहोला।देशको परिस्थिति अनु सार समसामयिक विषयहरुमा लेख्दै बोल्दै आउनु भएका एक सामाजिक व्यक्तित्व सि”नियर पाईलट विजय लामा को बन्जी जम्प गरेको भिडियो सञ्जालमा आएको छ र बहुत रमाईलो अनुभव पनि शेयर गर्नु भएको छ ।

लामाको बन्जी भिडियो हेर्नुहोस र प्रतिक्रिया दिनुहोस् जोश जागरले भरिपुर्ण लामाको हरेक समयमा भिडियोहरु आईरहेको हुन्छ।यो पनि पोखरा घुम्न आउने’हरुको लागि साहसिक गन्तव्य थप भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातो’पैह्रामा बन्जीको उद्घाटन गर्दैछ ।

जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मे’लनमा जनाइयो प्याराग्ला”इडिङ का लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प संचालनमा आएको क’म्पनीका उनै”अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए ।

पोखराका युवा व्यव’सायी भट्टराई सहित कम्पनीमा राजु कँुवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपालबहादुर बराल क्षे’त्रीको संयुक्त लगानी छ ।क्यान्टि’लिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बन्जी ३५ मिटर अग्लो टावरको फेदबाट

जम्प’का लागि ५५ मिटर लामो प्ले’टफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएको’ले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ ।बन्जीको २ प्लेट’फर्म नदीदेखि १०१ र १०५ मिटरमा रहेको कम्पनी अध्यक्ष सन्तोष भट्ट’राईले बताए ।

चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प जस्तै गो बन्जीकै फ्रेन्चाइजका रुपमा नेपालमा बिस्तार गरि’एको बताइएको छ ।बन्जी परिसरमा रेन्टुरेन्ट तथा कफीसप समेत संचालन मा आइ’सकेका छन् । दैनिक ४० जनासम्मले  बन्जी गर्न सक्ने क्षमता रहेको र नियमित रुपमा संचालन भए ५ वर्ष भित्र लगानी उठा’उन सकिने कम्प’नीले जनाएको छ ।

यो पनि बिजय लामा सहित नेपालबाट ३ मानब अधिकार कर्मीहरु सम्मानित सम्मान स्वरुप सबै ले शेयर गरौ:तिन करोड नेपालीको लागी खुसिको खबर विभिन्न सामाजिक कार्यहरुका योगदान दिदै आएका व्यक्तित्वहरु नेपालबाट नै तिन जना मानव अधिकारकर्मीहरु सम्मानित भएको छन”।

“भारतमा रहेको अन्तर्राष्ट्रिय मानब अधिकार संगठनले १० औ अन्तर्राष्ट्रिय मानव अधिकार पुरष्कार। २०२० को अव सर पारि बिभिन्न देशका व्यक्तिहरुलाई सम्मान गरेको छ ।यसै क्रममा नेपालबाट ३ मानबअधिकारकर्मीहरु लाई पनि सम्मानको लागि छनौट गरेको छ ।

विभिन्न कार्य बाट नेपाली समाजलाई योगदान पुराउदै आउनु भएका क्याप्टेन विजय लामालाई विश्व शान्ति तथा मानवता नेतृत्व पुरस्कार(ग्लोबल लिडरशिप फर पिस एण्ड ह्युमानिटि अवार्ड २०२०)लिली थापालाई अन्तर्राष्ट्रिय साहसी महिला २०२० बाट सम्मानित गरेको छ।

यसै गरि अपरा थापा भट्टराईलाइ जूरी(निर्णायक समिति) सदस्यमा चयन गरिएको छ । अन्य मुलुकबाट विभिन्न व्यक्तिहरुको चयन संगै नेपालबाट भट्टराई उक्त समितिमा परेकी हुन् । उनि “अन्तर्राष्ट्रिय साहसी महिला २०१९ ” बाट पुरस्कृत भै सकेकी छिन । यो पुरस्कार मानव अधिकार परिषदको सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो।

यो व्यक्ति,विश्व शान्ति नेताहरू व्यवसायहरु नेताहरु संस्था संगठन हरूलाई जसले मानवअधिकार र मानवतामा सेवा को संरक्षण र प्र’बर्द्धनको ल”डाईमा असाधारण नै नेतृत्व देखाउँदछ उसलाई प्रदान गरिन्छ ।eneplase बाट अब माथीको विजय लामाको भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News