सरकारले  काठमाडौं   उपत्यकासहित   कोरोना  सं’क्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने नि’र्णय  गरेको  छ मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले सं’क्रमण को  दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधा ज्ञा जारी गर्ने निर्णय गरेको हो ।लकडाउन को पालना गरौं

यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको  अवधि तोकेर नि’षेधाज्ञा  घो’षणा  गरेका  थिए  अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।‘जिल्ला प्रशासन कार्यालयहरूले ७  दिनको  भने पनि मन्त्रिपरिषद्ले १५ दिनको नि’र्णय गरेको छ, अब यही निर्णय जिल्ला प्र’शासले  फलो  गर्नेछन्,’ अर्थमन्त्री  विष्णु पौडेलले भने

तीव्र भएपछि काठमाडौं,  भक्तपुर  र  ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२  गते  मध्य रातिसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् । मन्त्रिपरिष द्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिने छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)  ले  महामा रीको जोखिममा रहेका क्षेत्रमा कडा आदेश जारी गर्न मन्त्रि परिषद्लाई सिफारिस गरेको भोलिपल्टै  उपत्यकामा  निषे धाज्ञाको घोषणा गरिएको हो । योसँगै  दोस्रो लहरको  संक्र मणविरुद्ध जुध्न निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ ।

यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका  सहरी, बढी जनघनत्व भएका र सीमावर्ती  इलाकामा  नि’षेधाज्ञा लगाइएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार  बिहान ६ बजेदेखि सात दिनका  लागि निषेधाज्ञा जारी गरिएको छ । याे खबर आजको कान्तिपुर दैनिकमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News