काठमाडौं :नेपाल प्र’हरीले  ‘मास्क  खोइ’  अभियान  शुरु गरेको छ । वि’श्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइ रस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्र’हरी प्रभाग एवम् ट्राफिक प्र’हरी प्रभाग कलङ्कीलेआज सं’युक्त रुपमा कलङ्कीको मुख्य  सडकमा  ‘मास्क  खोइ’ अभियान शुरु गरेका हुन्

का’र्यक्रममा महानगरीय ट्राफिक प्र’हरी  प्र’भाग  कलङ्की का  प्र’मुख,  प्र’हरी  नि’रीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा प्र’वेश गर्ने सवारी साधनका चालक,  सहचा लक तथा  यात्रुलाई सु’रक्षित भएर यात्रा गर्नका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई

कलङ्की  चोकको   होल्डिङ  सेन्टरमा  दुई  घ’ण्टा  राखेर सम्झाइबुझाइ  गरी  मास्क  किन्न  लगाएर  छोडिएको छ । कलङ्की चोक वरपर मास्क नलगाई हिँड्ने २१ व्यक्तिलाई प’क्राउ गरी दुई घण्टा होल्डिङ  सेन्टरमा  राखेर  छोडिएको महानगरीय  प्र’हरी प्र’मुख, प्र’हरी निरीक्षक मिठु खड्काले बताइन् ।

प्र’हरीले चन्द्रागिरिको मुख्य  राजमार्ग र  कलङ्की क्षेत्रमा उक्त अभियान  सञ्चालन गर्ने  जनाएको छ ।यस्तै, महान गरीय प्र’हरी परिसर  काठमाडौँले  सोमबार बिहान  मास्क नलगाई  हिँड्ने एक हजार ३२५  व्यक्तिलाई  नि’यन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको छ ।

प्र’हरीले वि’श्वमा  फैलँदै   गएको  नयाँ  भेरियन्ट  सहितको कोभिड–१९ महामारीलाई ध्यानमा राखेर  एक हजार तीन पुरुष र ३२२ महिलाई प’क्राउ गरेर  सम्झाइबुझाइ  छाडिए को परिसरका प्र’वक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत ले जानकारी दिए । यो खबर अन्नपूर्ण पोस्ट मा छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News