काठमाण्डौ सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन ल’त्याउदै परिक्षा संचालन गरी रहेको रुपन्देही को एक निजी विद्यालयको छा’त्राबासमा बस्ने बालिकाको शनिवार अचानक मृ’त्यु भएको छ। तिलो त्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारा’माउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटा।

यहि शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृ’त्यु भएको कुरा विद्यालयले जनाएको छ। विद्यालयका स’ह प्राचार्य लिलाधर किराँतले बालिका बि’रामी भएपछि शनि वार बिहानै अभिभावक बोलाएर परिवारको जिम्मा लगाए को र अस्पताल लैजाँदै गर्दा उनको मृ’त्यु भएको खबर पाएको बताए।

बालिकाका आफन्त भास्कर भण्डारीले भने” बालिकालाइ सि”किस्त अ’वस्थामा वि’द्यालयबाट निकालेर नजिकैको क्रि’मसन अस्पताल लैजादै गर्दा मृ’त्यु भएको बताए। थपे’ ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै ग’म्भिर थियो। उनको शरीर निकै ता’तेको थियो ।तत्कालै नजिकै को अस्पताल पुर्‍याउँदा डाक्टरले उनको मृ’त्यु भइसकेको बताए’ ।

“भण्डारीले भने। अस्पताल ल्याउनु अघिनै बालिकाको त मृ’त्यु भइसहेको क्रि’मसन अस्पतालका चिकित्सकले बताएका छन। ती बालिका लाइ उच्च ज्व’रो आएको बताइएको छ । तर मृ’त्युको कारण भने पत्ता लगिसकेको छैन। को’रोना परिक्षणका लागि स्वाब निकालिएको अस्पतालले जनाएको छ।

ती बालिका स्कुलको छात्राबासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासंगै छात्राबासमा बस्ने अन्य बालबालिका का अनुसार उनलाइ दुइ दिन देखि ज्वरो आएको थियो। तर स्कुलले उपचारकालागि अस्पताल लगेन। गएरातीदेखि ती बालिकाले आफुलाइ निकै अ”शहज महसुस भएको साथीहरुलाइ बताएकी थिइन्।

बिहान पख अन्य बालबालिकाहरुले होस्टेलका कर्मचारी र शिक्षकसंग उपचारका लागि लैजान कर गरे पछि बल्ल स्कुल ले अभिभावक बोलाएर ती बालिकालाइ जिम्मा लगाएको थियो। बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा बिद्यालयले बिरामी बालिका को उपचार नगरी राखेको र परिवारलाइ समेत समयमै खबर नगरेको बताए ।

गुल्मी मजुवा घर भएकी बालिकाको बुवा आमा बिदेशमा रहेको बताइन्छ । उनी नयाँमिलमा आफ्नो ठुलोबुवा आमा को सम्पर्कमा रहेर प्यारामाउण्टमा अध्ययन गरीरहेको पनि भण्डारीले बताए । शनिबारसम्म सो स्कुलको होस्टलमा करिब ५० जना बालबालिकाले बसेर परीक्षा दिइरहेको बताइएको छ”।

स्कुलले यही १५ गते सकिने गरी परिक्षा संचालन गरेको अभिभावकहरुले बताएका छन् । हो’स्टेलमा बसेर परिक्षा दिइरहेका मध्ये अन्य केही बालबालिकालाइ समेत रुघा खोकी ज्व’रो आएको बताइएको छ शनिबार ती बालिका को ज्यान गएपछि भने अहिले को’रोना परिक्षणका लागि

अन्य बालबालिकाको समेत स्वा’ब संकलन गरिएको छ। बालिकाको ज्या’न गएपछि अभिभावकहरुले शनिबार केहिबेर स्कुल घे’राउ गरि ना’राबाजी गरेका थिए ।gorkha daily बाट अहिले भने परिक्षाहरु देश भरिनै ठप्प गरिएको छ र को’रोनाको सङक्रमण बढे पछि यो निर्णय गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News