काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घ’टेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा आज १ सयले घटेको हो ।सोमबार को तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘यस्तै तेजाबी सुन आज ९० हजार ७०० रूपैयाँ मा का रोबार भइरहेको छ । तर आज चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज ५ रूपैयाँले बढेर १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि,,जनताको स्वा’स्थ्यमा खे’लबाड नगर्न सरकार लाई प्रचण्डको आ’ग्रह’१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आ’ग्रह गरेको छ । अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय नि’कायमा स्वास्थ्य सामग्रीको समुचित व्यवस्था मिलाउन आ’ग्रह गरेका छन् ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकार को शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचर णले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आ’शंका बढाएको छ’ उनले भनेका छन्,

‘सरकारसँग जनताको स्वास्थ्यमा खे’लवाड न’गर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उप’करण र सा’मग्रीको समुचित व्यवस्था मिलाउन विशेष आ’ग्रह गर्दछु ।’

‘खुल्ला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्या ङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन् ।’

‘इमहामारीको सबैभन्दा बढी मार श्रमजीवि जन समु दायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गरेका छन् ।

‘साथै स्व’यंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक ने’तृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आ’ग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News