‘नायीका पुजा शर्माले क`हिल्यै आफुलाई पि`ताको अभा,व नहुने बताएकी छन् । उनले जुन बेला आफुला     ई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाए`को साथ अब नचा`हिने बताएकी छन् ।

‘वुवाले आमा`लाई तिरस्का`र गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको सं`घर्षको जिवन छ । पुजा लाई आमा एक्लैले हुर्का`एकी हुन् । छोरी भएका का`रण पुजा र उनको आमालाई परि`वारले तिर`स्कार  गरेको उनले यस अघिका अन्तरवा`र्तामा बताएकी थिइन् ।

‘उनले भनिन्, मलाई बुवाको अभा`व महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखि दिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मला`ई    अब चाहि`एको छैन । मेरो हात`खु्टा सहि सलामत छन् ।

‘आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभा`व अहिले छैन । उनले आफु`लाई किन फोन गर्नु   ? जति`वेला मलाई र मेरो आमा`लाई परिवारको साथ चाहि`एको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

‘उनले आफु`लाई जे काम गर्न पनि हि`म्मत लाग्ने बता ए`की छन् । त्यो सा`हस आफु`लाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भए`काले आफु लाई आमाले मात्र हे`ण्डल गर्न सक्ने बता`एकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसके`को बताएकी छन् ।

‘उनले सकेसम्म धेरै समय आ`मासंगै बिताउन चाहे`कै कारण विवाह पनि ढिलो गर्ने सोच बना`एको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमा`लाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवा`हको बारेमा सोच्न सक्दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News