
तेर्हथुम घर भई हाल पोखरामा रहनु भएका एक जोडीले आ’त्मह’त्या गरेका छन्। हिजो मात्र बिहे गरेको स्टाटस राखेका यो जोडीले आ’त्मह’त्या गरेका हुन्। मृत्यु हुने श्रीमान किरण भट्टराई र श्रीमती दीपा खनाल रहेका छन्। उक्त घ’टनाको बिस्तृत जा’नकारी आउँ बाकि रहेको छ।
पोखरा मा रुखमा झु’ण्डिएको अवस्थामा दुईजना मृ’त अवस्था मा फे’ला परेका छन्।
पोखरा महानगरपालिका १८ स्थित कफी घारीमा अन्दाजी ३०/३२ बर्षको युवा तथा युवती मृ’त फेला परेको काक्सी प्रहरी प्रवक्ता डिएस सुबास कुमार हमालले जानकारी दिनु भयो। पोखरा ६ बुलौदी भन्दा भित्र पट्टि वडा न. १८ को जंगलमा कल्छे को रुखमा झु’न्डिएको अवस्थामा मंगल बार बिहान उनीहरु मृ’त अवस्थामा भेटिएको
डिएस सुबास कुमार हमालले जानकारी दिनु भयो। उहाले भन्नु भयो जमिन देखि करिब चार पाच मिटरको फरकमा रुखको एउटा हा”गामा नै सेतो कपडाको पा’सो लगाएर झुण्डिए को अवस्थामा शब भेटिएको हो मृ’तकहरु श्रीमान किरण भट्टराई र श्रीमती दीपा खनाल रहेका छन्।। अहिले प्र’हरी टोलि घ’टना स्थानमै रहेको छ।
‘यो पनि “नेकपा एमालेका निलम्बित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिँदै एमसीसी रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य रहेको बताएका छन् ।”प्रधानमन्त्री ओलीले सभामुखले एमसीसी सँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनेर प्रश्न गरेको प्रसंग कोट्याउँदै नेता रावलले एमसीसी रोक्नुपर्ने तर्क गरे ।”
“सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै रावलले लेखेका छन्, ‘सभामुखले एमसीसीसँगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रम केपीले सार्वजनिक कार्यक्रम मा प्रश्न उठाउनुभएको रहेछ ।”देशहित विरोधी कुनै पनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो । यस्तो कर्तव्यप्रति देशघा’तीहरूमा भने घृणा हुन्छ ।’
यो पनि हेर्नुस काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालको राजनीति अहिले कुन्ती मोक्तानको गीत ‘धरान धनकुटा भो’ उनले भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही पनि भनेका छन् ।
उनले लेखेका छन् कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रासदी`पूर्ण भूकम्प`बाट धेरै जनधनको क्षति भएको स्मरण गर्दै धरहरा ढलेर ज्यान गुमाउनेका परिवार`लाई रोज`गारीको पनि व्यवस्था गर्ने घोषणा गरेका छन् शनिबार धरहरा उ”द्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले धरहरा क्षेत्रमा उपलब्ध हुने।
रोजगारीमा मृ`तकका परिवारलाई प्राथमिकता दिने बताए का हुन् ।उनले परि`वारका एक जनालाई प्राथ`मिकता का साथ रोज`गारी उपलब्ध गराइने घोषणा गरे । उनले धर`हरामा क्षेत्रमा काम नपाउने`लाई अर्को क्षेत्र`मा पहल गरिने पनि बताए रातोपाटी बाट साभार