काठमाडौं, २२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घट’नाक्रम लाई निकै कडा शब्दले  वि’रोध गरेका छन् । उनले नेकपाका दुवै समुहले गरेका गतिविधि लाई कडा शब्दले विरोध गरेका छन् ।उ,नले प्रचण्ड–माधव समूहले गरे को जनताको भावनाविपरीतको आमहड्ताल प्रति वि’रोध जनाउँदै..

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जनताको मन जितेर मात्र राजनीति गर्न सुझाएका छन् । उनले राजनी तिक दलका नेताहरुले जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज तमासा देखाएको आरोप समे,त उनले लगाएका छन् ।

‘विहिवार सामाजिक सञ्जालमा एक ट्विट गर्दै पूर्वराजा ज्ञानेन्द्रले जनताको दैनिकीमा   ध्यान नदिई आफ्नै  राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू   रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने, बताएका छन् ।

‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्म रतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिक लाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’,

‘उनले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि ब’न्द, ह’डताल वा जन    वि’रो’धी कृयाकलापले ।’ ‘जनमतको अनादर गरी कु’र्सिका लागि निर्लज्ज हुनु कदापी स’ह्य हुन्न’, उनले भनेका छन् । मेचिमहाकाली बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News