‘पोखरा- राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको ‘आईसीयू’मा भर्ना भएका छन् । बुधबार दिउँसो १२ बजे अ’चा’नक बेहोस भएपछि उनलाई पोख राको एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । स्रोत का अनुसार उनलाई पोखराकै चरक मेमोरियल अस्पताल को आ’ईसीयूमा राखिएको छ ।’

‘बिरामी भएका उनी कस्तो प्रकारको बि’रामी भन्ने न’खु’ लाइएको बताइएको छ । जनमोर्चा की गण्डकी प्रदेश सभा सचेतक पियारी थापाले भने शाहीको अवस्था अज्ञात रहे को भन्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् । मंगल बारसम्म सकुशल रहेका शाही अज्ञात रहेको र मत विभाजनको पूर्वार्धमा त्यसो हुनु शं’कास्पद रहेको उनको भनाइ थियो ।

‘गण्डकी सरकार’विरु’द्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही बि’रामीु भएको बताइए को छ । राष्ट्रिय ज’नमोर्चाको ३ सांसदले प्रस्ताव को पक्षमा मतदान गर्दा ‘गुरुङ सरकार ढल्ने नि’श्चित थियो ।

यो पनि,,सांसद ह’राएको भन्दै गण्डकी प्र’देश सभाको का’रबाही रो’क्न माग ‘१५ वैशाख, पोखरा । राष्ट्रिय जन मोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेश सभाको बैठक रोक्न माग गरेको छ। संसदीय दलकी सचेतक पियारी थापाले सभा मुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न..

‘उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वास काे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्क विहीन भएको बताए ।

‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आज के भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्‍यो’ उनले भनिन् ।

यो पनि,,जनमोर्चाका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशसभामा खैलाबैला

‘१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरु’द्ध दर्ता भएको अ’विश्वासको प्रस्ताव मा बुधबार    गण्डकी प्रदेशसभामा मतदान हुँदैछ । अप’राह्न साढे ४ बजे सुरु हुने बैठकमा मत दान गर्ने कार्यसूची छ ।’

‘तर प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । प्रदेशसभा सदस्य खिमबिक्रम शाही प्रदेशसभा परिसरमा देखिएका छैनन् । त्यस अघि बुधबार नै बसेको पहिलो बैठकमा पनि उनी थिएनन् ।’

‘उनी सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।स्वतन्त्र संसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि अनुपस्थित छन् ‘।

‘अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाका शाही अनुपस्थित भए अविश्वासको प्रस्ताव फेल हुन सक्छ ।’स्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News