गण्डकी प्रदेश ।अविश्वास प्रस्ताव माथि मतदान हुने यो बैठकमा २ सांसद अनुपस्थित, मोबाइल अफ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक चलिरहेका बेला बुधबार २ जना सांसद अनुपस्थित भएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद।

खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ उहि दीपक मनाङे अनुपस्थितछन्। दुवैको मोबाइल अफ छ। कुनै सांसदसँग उनीहरुको सम्पर्क छैन। अविश्वास प्रस्ताव माथि आजै बुधबार निर्णय हुने गरी गण्डकी प्रदेश सभाको बैठक सुरु भएको हो। अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने।

कार्यसूची प्रकाशन गरी बैठक पौने २ बजे सुरु भएको थियो। बैठकमा अहिले सांसदले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिएका छन्। केही सांसदले बोलिसके पछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुनेछ।

वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्ताव मा २८ सांसदले हस्ताक्षर गरेका छन् कांग्रेसका पन्ध्र जना मा”ओवादी का “एघार”र जनता समाजवादी पार्टीका दुई सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादी बाट १ जनचाहिँ सभामुख छन्।

३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको छ।गुरुङ विरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेश सभा मा टेबुल भएको थियो। प्रदेश सभाको विशेष अधिवेशन को प”हिलो बैठक सुरु भए लगत्तै नै प्रमुख प्रति पक्षी दल

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए।र “वैशाख दुई गते संसद सचिवालय मा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका एघार र जनता समाजवादी

पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्। १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्। ३ सांसद रहेको राष्ट्रिय ज”नमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई पनि अविश्वासको पक्षमा मतदान गर्न निर्देशन समेत गरेको छ।

“नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल गरेका थिए।र “वैशाख दुई गते संसद सचिवालय मा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका एघार र जनता समाजवादी”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News