एजेन्सी । पृथ्वीमा यस्ता प्रा’णीहरु छन् जसका बारे सार्वजनिक भएका जानकारी पत्याउन हम्मे हम्मे पर्छ । यसैबिच स्पेनमा दुईवटा टाउको र तीन वटा आँखा रहेको कि’रा फे’ला परेको छ ।लुजान इरोल्स नाम गरेकी महिला ले खिचेको उक्त अनौठो कि’राको भिडियो सार्वजनिक गरे लगत्तै उ’क्त भिडियो भाइरल बनेको छ ।’

‘पोकेमन नाम दिइएको उक्त अनौठो किरालाई कतिपयले स्नेक टेल त कसैले रेटल स्नेक समेत भएको दाबी गरेका छन् । स्पेनको उक  अनलाइनले उक्त किरा केटरपिलर भएको समचार छापेको छ । २० फीट चौडा सेतो कपाल भएको यो जिव लोपोन्मुख जातीको भएको बताइएको छ ।’

यो पनि,,घर खर्च चलाउनकै लागि बाटोमा काफल र ऐँसेलु बिक्री गर्दै स्थानीय महिला काठमाडौ । बेलकोटगढी वडा नं ११ बेतिनी वन नुवाकोटमा काफल र ऐँसेलु  बिक्रीका लागि बसेका स्थानीय महिला ।माथिल्लो दोर्दी   ‘ए’ जेठ अन्तिममा सकिने-दोर्दी गाउँपालिका–६ ढोडेनी मा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमता को माथिल्लो दोर्दी ‘ए’

‘आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।दोर्दी खोलामा निर्माणा धीन माथिल्लो दो  र्दी ‘ए’ जलविद्युत् आयोजना को अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो ।

‘यहीहप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उहाँको भनाइ छ । यस आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

‘कोभिडका कारणले आयोजनामा प्रभाव पारे काले निर्माणकार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसके काले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको आयोज  ना प्रवद्र्धक वस्तीको भनाइ छ ।

‘आयोजना रु तीन अर्व ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा रु चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर सम य थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताउनुभयो ।

‘आयोजना  बाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौता अनु सार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News