काठमाडौं “पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाज वादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अ’स्पताल भर्ना हुने भएका छन्भट्टराईको न्युरो-इ’न्डोक्राइन को ट्यु’मरको श’ल्यक्रिया गर्न लागिएको हो।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराई को शल्यक्रिया गर्ने छन्।भट्टराईका प्रेस सल्लाह ‘कार विश्वदीप पाण्डले आजै भट्टराई अस्पताल भर्ना हुने र शल्यक्रिया शुक्रबार हुने  बताए।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।

‘त्यहाँ परीक्षण गर्दा ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको थियो। शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।

यो पनि,,कोरोनाका कारण स्वास्थ्यमा गिरावट आएपछि पू’र्व बडामहारानी कोमल शाह आ’इसियूमा

‘काठमाडौँ – पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह आइसियुमा भर्ना भएकी छन् । स्वास्थमा गिरावट आएपछि उनलाई आइसियूमा सारिएको हो । भारतमा महाकुम्भ मेलामा गएर नेपाल फर्केपछि शाह दम्पतीमा को’रोना देखिए को थियो । को’भिड देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज द’म्पती र छोरी प्रेर’णालाई भर्ना गरिएको थियो ।

‘पूर्व राजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको अवस्था सन्तोष जनक र सुधारउन्मुख देखिए पनि कोमल को स्वासमा भने सुधार नदेखिएका कारण आइ सियूमा सारिएको हो । अहि ले उनको चिकित्स क’हरुको नि’रन्तर नि’गरानीमा राखेर उपचार भइरहेको बताइएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News