काठमाण्डौं ।नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद राम’कुमारी झाँक्रीले” पार्टीले का’रबाही गरे अदालत जाने घोषणा गरेकी छन्। उनले भनिन् अदालत त जान्छौं किन भने प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम पनि हामीले अदालत ‘बाटै नै बदर गराएका हौं,उनले’ मंगलबार सञ्चारकर्मीसँग भनिन्।

ओलीले संसद विघटन गर्दा र त्यस विरुद्ध अदालत गएर सँच्याए को बताउँदै अहिले आ”फूहरु माथि कारबाही गरे त्यसवि’रुद्ध पनि अदालत जाने उनले बताइन्। अवैधानिक कदमवि”रुद्ध राजनीतिक, वैधानिक र कानूनी लडाई लड्ने “उनले बताइन्। हामी एमालेभित्रै रहेर संघर्ष गर्छौं, उहाँहरु

त हामीले छोडेर जाउन् भन्ने चाहनु भएको छ,”तर हामी एमाले भित्रै संघर्ष गर्छौं,’ उनले भनिन्।अर्को दल दर्ता गर्ने “वा दल त्याग गर्ने र आफू हरुको कुनै योजना वा म’नसाय समेत नरहेको समेत उनले बताइन्। हामी लडिरहन्छौं, फेरि लड्छौं, भुइँमालडे पनि उठेर धुलो टक्टक्याएर फेरि लड्छौं उनको भनाइ थियो।

“पार्टी अध्यक्ष केपी शर्मा ‘ओलीले उनी सहित वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनालसहित सत्ताईस संघीय संसद र कर्णाली प्रदेशका पाच जना सांसदलाई आजै पनि स्पष्टी”करण सोधेको छ।स्पष्टीकरण सोधिए पछि नेपाल” पक्षीय सांसदहरु आ’कस्मिक रुपमा बानेश्वरमा भेला भए का थिए। र सो भेलापछि उनले सो प्रतिक्रिय दिएकी हुन्।

काठमाडौं विभिन्न समयमा महामहिम राष्ट्रपति अनि उनको कार्य’लय विवादमा परिरहेको छ। केहि समय अगाडी पनि वि”वादित बनेको थियो राष्ट्रपतिमाथी विभिन्न आरोप पनि लाग्ने गरेको छ।त्यसैले यस अगाडी झाक्री लगायत विभिन्न रा”जनितिक ब्य’क्तित्वले राष्ट्रपति प्रधान मन्त्रीको प्या’दा

बनिन भन्दा लगायत यस्तै राष्ट्रपति मामिलामा नै” झाक्री गि”रफ्तार परिन्।अर्का ब्यक्ति रा”जनितिकशात्री ले भन्नु भएको छ सम्मानित पद यो ब्यक्ति हैन तर पनि यसको मर्म कसैले बुझ्न सकेनन् महाराजा हटेपछि पनि तामझाम उस्तै भन्ने प्रश्न पनि हरबखत उठ्ने गरेको छ खैर! उहाँ’ राष्ट्रको अविभावक हो कि प्रधानमन्त्रीको प्र’वक्ता ?

“यहि बुधबार बिहान राजनीति शास्त्री कृष्ण पोखरेल ले ट्विटमा लेखेको स्टाटस हो यो ।रा”जनीतिक विश्लेषक पोखरेलको ट्विट मंगलबार रा”ष्ट्रपति विद्यादेवी भण्डारीले आ’योजना गरेको स’र्वदलीय बैठक र त्यहाँ प्रस्तुत उनको विचारलाई लिएर आएको हुनुपर्छ”।

“सर्वदलीय बैठकमा राष्ट्र’पति भण्डारी प्रधान मन्त्री केपी ओलीको प्रवक्ता जसरी प्रस्तुत भएको दलका नेताहरूले अनुभूत गरेका छन् ।उनले ताजा जनादेशमा जान सल्लाह दिनुले प्रधानमन्त्री ओलीकै डिजाइन मा रा’ष्ट्रपतिले स’र्व दलीय बैठक बोलाएको प्रस्ट हुन्छ । स’र्वदलीय बैठकमा

ओलीले रा’ष्ट्रपतिको आड पाएर प्रतिनिधिसभा र सरकार लाई काम गर्न नदिइ”एको उल्लेख गर्दै आएका छन। एक का”र्यक्रममा खुलेर झलनाथ नेपाल लगायतका नेताहरुले काम गर्न नलिएको विभिन्न संवैधानिक पदमा नियुक्त गर्न खोज्दा भाग खोजेको संकेत समेत गरेका थिए।तर पनि उनले कारवाहि भने गर्न सकेका छैनन् जनता ए”क्सनमा आएर का’रवाहि गरेको हेर्न चाहन्छन्।खैर!

काम गर्न नदिएको विषय जोड्दै चुनावमा जानु पर्ने बताए का थिए ।उनको त्यो प्रस्तावप्रति नेता हरूले आपत्ति समेत जनाएका थिए”सबैभन्दा “चिन्ताको विषय भनेको अहिले रा’ष्ट्रपति भण्डारीले खेलेको भूमिका हो। प्रधानमन्त्री ओली ले संसद् वि”घटनको सिफारिस गर्ने वित्तिकै रा’ष्ट्रपतिले नै तुरुन्तै सदर ग’रिदिइन् । एकचोटि पनि को’हीसँग सल्लाह सु’झाव लिइनन् ।

न त कानुन व्य’वसायीसँग नै रा’य मागिन् ।”अहिले ओली चौतर्फी सं’कटमा परेपछि शीतल नि’वासमा छ’टपटी बढे को छ । सोही कारण उनले स’र्वदलीय बैठक राखेर ओली को क”दमको स”मर्थन गर्न अ’प्रत्यक्ष दबाब दिइन् ।त्य’ही भएर अहिले स’र्वत्र राष्ट्रपतिलाई प्रधान मन्त्रीको सहयोगी भनेर आलोचना गरिएको छ ।श्रोत मिडिया डबली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News