काठमाडाैं– वरिष्ठ चि’कित्सक डा. धुव्र प्रसाद सिंहको नि’धन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चि’कि’ त्सक हुन् । डा. सिंहको बिहि बार साझ मृ’त्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा. रमेश गं’गलले जानकारी दिए ।

‘३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका  थिए ।   वीर अस्पतालमा काम ग’र्दाकै ब’खत उनी सेवा नि’वृत्त भएर घरमै बस्दै आएका थिए ।

‘७१ वर्षीय डा.सिंह लामो समय देखि म’ल्टिपल माइलो मा(ब्ल’ड क्या’न्सर)का वि’रामी थिए सप्तरी ज’न्मथलो भएका डा. पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए ।

‘डा. सिंहको अ’न्त्य’ष्टीको लागि उनको चा’हानामा जन्म स्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ ।त्यस्तै पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष न’थुनी प्रसाद कु’श’वाहाको नि’धन भएको छ ।

‘कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कु’शवाहाको ७९ बर्षको उम्मेर आज (शुक्रबार) विहान करिब २ बजे नि’धन भएको हो ।

‘गाउँपालिका अध्यक्ष कुशवाहाको नि’धनको खबरले गाउँ नै शो’कमा डु’बेको छ ।वहा वि’रामी भई व’हाको घरमा नै केहिदिन देखि उपचार भई रहेको थियो । थप विव”रण आउन वाकी छ ।नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News