काठमाडौँ। कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा वि’श्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भने पछि भारतका प्रतियोगीलाई पछि पार्दै विश्व रे’कर्ड राख्न सफल भएका हुन्

‘विजय शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोला एरको छ। काठमाडौंको होटल अ’न्नपूर्णमा एक समारोह आयोजना गरेर शाही लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।यस्तो फरक प्रतिभालाई भाग्य न्याैपानेले लिएर   आउनु भएको छ कि जुन भिडियो हेर्दा जो कोहि अ’चम्म’मा पर्नु हुनेछ,

‘यी युवा कालिकोटका १९ बर्षका बिजय शाही हुन्।बिजय शाही संसारकै धेरै सम्झिन सक्ने क्षमता भएका च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड (च्याम्पियन बुक अफ वर्ल्ड रेकर्डस) प्राप्त ब्यक्ति हुन्। अझ रो’चक त के भने शैक्षिक स’त्रभरि कलेज धाउने, नछुटाई ले’क्चर सुन्ने,

‘ट्यु’सन पढ्ने र कहिल्यै कक्षा लिन मिस न’गर्दा समेत पास हुन धौ-धौ पर्ने कमजोर स्म’रणशक्ति भएको हाम्रो जेनरेसनका लागि एउटा युवाको यो विलक्षण प्रतिभा साँच्चै चकित पार्ने खालको छ।

‘बिजय शाहीले घर पाएको भन्ने सुनेपछि पुण्य गौतम मिडियामा आएर क’डा ज’बाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News