काठमाडौँ : केहि समय अगाडी बाट नेपालको युटुबको ट्रेण्डिङ्ग को टपमा प्रकाश सपुतको मो पनि हैन र यो देश छ’ उक्त गीतले चारैतिर अहिले तहल्का म`च्चाइरहेको छ भने हरेक नेपालीको मन मुटुमा बस्न सफल पनि भैरहेको छ’

‘जातकै कारण गायक प्रकाश सपुतले जीवनमा अनेक तीता–नमिठा भोगाइको सामना गरे। मेला–महोत्सवतिर गीत गाउन जाँदा स्वर सुनेर सबैले हाइहाइ गर्थे तर जब साँझ पर्थ्यो र रात बिताउने कुरा हुन्थ्यो। त्यसपछि सबै तर्किन थाल्थे।’

‘साथीहरु ‘सुत्न त अलि नमिल्ला’ भनिहाल्थे। सानैबाट सिनेमाप्रति प्रकाशको विछट्टै प्रेम थियो। हिरो बन्न चाहन्थे।यस्ता सम्पूर्ण गीत समेटेको मेरो पनि हैन र यो देश दिन प्रति दिन आकाशमा उडिरहेको छ’

‘धेरै राम्रा राम्रा कमेन्ट र उत्कृष्ट सलाह सुझा`ब छन् यस गीतमा तर पुण्य गौतमले यस गीतमा रहेका केहि शब्दले आफ्नो चित्त दु`खेको बताउछन’

‘बरु जन्म लिन पर्ने जापान, जर्मन, चाइना नेपालमा जन्म लिएर कहिले सुख पाइन भन्ने शब्दमा उनको   आ`पति रहेको जनाए र अन्तरबार्तामै यसबारे प्रकाशलाई सिधै फोन गरेर सोधे’

तपाइँ देशलाई माया गर्ने स्वाभिमानी नेपाली भएर यस्तो किन भनेको भनेर जसबारे अन्तरबार्तामै पुन्याले द`रिलो झा`पड भेटे –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News