एजेन्सी – निर्देशक, अभिनेता तथा कोरियो ग्राफर प्रभु देवालाई अद’भूद डान्सरको रुपमा चिनिन्छ । एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा आज दक्षिण भारतीय फि’ल्ममा मात्रै नभई बलिउडका शीर्ष को’रियाग्राफर र निर्देशकको रुपमा पनि प’रिचि’त छन् ।’

‘उनै प्रभु देवाले दोस्रो विवाह गर्न लागेको खबर ले बलिउ ड तातेको छ । अब बिहे गरेभने उनको दोस्रो बिहे हुनेछ । टाइ म्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रभुले   आफ्नी भान्जीसँग डेट गरिरहेका छन् । र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् ।’

‘य’द्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि खबर सार्वजनिक भएको छैन । न त उनको समूहले नै यो खबरलाई पुष्टि गरेको छ ।’

‘प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्ध-विच्छेद गरेका थिए । प्रभु देवा र रामलताका तीन छोरा छन् । प्रभुको सम्बन्ध- विच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो ।’

यो पनि,,स्वास्थ्य मन्त्रालय भन्छ- अस्पतालमा शय्या उप लब्ध गराउन सकिन्‍न को’भिड १९ को सं’क्र’मण नेपालमा निकै उच्च गतिमा फैलिरहे को बताउँदै स्वास्थ्य तथा जन संख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नस क्ने अवस्था आएको बताएको छ ।मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा…

‘सं’क्र’मण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो। मन्त्रालयका सहप्रवक्ता डा.समि रकुमार अधिकारीले जारी गरेको अपीलमा सं’क्र’मणको रोकथामका लागि सबैलाई ज’नस्वास्थ्य”

‘मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिए  को छ। यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ’

‘कुनै पनि सार्वजनिक स्थलहरुमा जाने भीड भाड गर्ने कामहरु बन्द गर्ने गराउने कामहरु गर्न अत्यन्त जरुरी छ। जनस्वास्थ्यका मापदण्ड हरुको संवेदनशील भई कडा रुपमा पालना गर्नु गराउनु पर्नेछ,’

‘अपीलमा भनिएको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News