लन्डन — प्रशिक्षणका लागि बेलायतमा रहेका नेपाली सेनाका एक अधिकृतले अर्को सफलता प्राप्त गरेका छन् ।नेपाली सेनाका २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा वेल्सको ब्रेकन स्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पी’सीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घो’षित भएका हुन् ।

‘गत १८ जनवरी २०२१ देखि ३० अप्रिल २०२१ सम्म भएको तीन महिने उक्त कोर्समा आयर ल्यान्ड, कोसोभो, हंगेरी, स्कटल्याण्ड र नेपाल बाट सैनिक अधिकृत  हरु सहभागी थिए । प्लाटुन क’मान्डिङ जस्तो चु’नौतिपूर्ण कोर्समा आफ्नो इन्फेन्ट्री स्किल देखाउन नेपाली सैनिक अधिकृतहरु विगतमा देखि नै सफल भएकाले यसले नेपालको छवि विश्वमा उचो बनेको थापाले बताए ।

‘आउँदो जुलाई अन्त्यतिर नेपाल फर्कनुअघि थापाले अब कमान्डो कोर्स गर्ने छन् । बेलायत को रोयल मरिनले सञ्चा लन गर्ने अल आर्मी कमान्डोले उक्त कोर्स गराउने थापाले बताए ।

‘यस अघि बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एके डेमीमा तालिमका क्र’ममा थापाले उ’त्कृष्ट क्षमता प्रदर्शन गरेर ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड पाएका थिए । २० वर्षयता नेपाली क्याडेटले उक्त अवार्ड पाएको यो पहि लो हो । ४४ साताको उक्त प्रशिक्षणमा वि’श्वका विभिन्न मुलुकका ३३ क्याडेट सामेल थिए ।

‘यसबाहेक थापाले प्लाटुन कमान्डर पाससमेत पाए  का थिए । ब्रिटिस अफिसर क्याडेटलाई तालिम दिन योग्य उक्त ‘इन्स्ट्रक्टर पास’ नेपाल लाई पहिलोपटक दिइएको   हो । थापा कुनै पनि बेला रोयल मिलिट्री एकेडेमी स्यान्डहस्र्ट आएर ब्रिटिस क्याडेटलाई २ वर्षसम्म प्रशिक्षण दिन सक्नेछन् ।

‘थापा बेलायती सेनाको एउटा मात्र कोटामा छानिएर तालिममा आएका हुन् ।

‘दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका धादिङ त्रिपुरासुन्दरी नगरपालिका निवासी थापाले बेलायतमा लिएको विभिन्न कोर्सले आफ्नो क्षमता अ’भिवृ’द्धि हु’नुका साथै बेलायती सेनाको का’र्यशैली र रणनीति बुझ्ने अवसर पाएको बताए ।

‘विभिन्न देशका उच्च दर्जाका सै’निकहरुसँगको अन्त र’क्रियाले अन्त’र्राष्ट्रिय सम्बन्धबारे धेरै ज्ञान हासिल गर्न समेत पाएँ,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News